समाज


युवा संघ कास्कीले इजरायल घटनाका सम्बन्धमा सरकारलाई ज्ञापन पत्र बुझायो

पोखरा । ने क पा एमालेको जनवर्गीय संगठन युवा संघ नेपाल कास्कीले हालै इजरायल र हमास लडाइको चपेटामा परि ज्यान गुमाउने र घाइते एबम बन्धक बन्न बाध्य नेपालीहरूको छिटोभन्दा छिटो उद्दारको माग राख्दै जिल्ला प्रशासन कार्यालय कास्की मार्फत नेपाल सरकारको ध्यानाकर्षण...

इजरायल आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ७०० बढी

हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको ज्यानएको छ । यस घटनापछि इजरायलको मन्त्रिपरिषद्ले आइतबार ‘युद्धको अवस्था’ को घोषणा गरेको छ । हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४१३ जनाको...

आज कति छ डलरको भाउ ? सूचीसहित

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा रहेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ७१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा रहेको छ । यस्तै पाउण्ड...

अफगानिस्तानमा भूकम्प : एक हजारभन्दा बढीको ज्यान गयो

काबुल । अफगानिस्तानमा आपतकालीन टोलीहरू देशको पश्चिममा गएको शक्तिशाली भूकम्पको भग्नावशेषबाट मानिसहरूलाई उद्धार गर्न प्रयासरत छन्। शनिबार गएको ६।३ म्याग्निच्युडको भूकम्पमा परी हेरात प्रान्तका गाउँहरूमा एक हजारभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । सञ्चार...

आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो

  काठमाडौं । दशैंका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला गरिएको छ । व्यवसायीहरूले भाडा वृद्धि गरी बुकिङ खुलाउनुपर्ने बताउँदै आए पनि गत शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमति पश्चात् बुकिङ खुलेको हो । भाडा बढाइएको छैन ।...

इजरायलमा कार्यरत नेपाली देश फर्किन चाहे सरकारले आवश्यक प्रबन्ध गर्ने

काठमाडौँ । इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहे सरकारले आवश्यक प्रबन्ध गर्ने भएको छ । यस्तै मृत्यु भएका १० जना नेपालीको स्वदेश शव ल्याउन पनि आवश्यक प्रबन्ध गर्ने इजरायलस्थित नेपाली दूतावासले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शव नेपाल...

इजरायलमा रहेका नेपालीहरुलाई रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासको आह्वान

काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले समस्यामा परेका नेपालीहरुको सुरक्षित स्थानान्तरण र नेपाल पठाउन गृहकार्य भइरहेको जनाएको छ । दूतावासले सोमबार विहान प्यालेस्टिनी हमास समुहको आक्रमणमा परेका १७ जनाको अवस्था सार्वनजिक गरेको छ । जसमा १० जनाको मृत्यु...

सेती नदीमा डुबेर दुई बालक बेपत्ता

दिपायल । डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका(४ स्थित सेती पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तले बताए...

घर वा कोठा छाडेर जाँदा झ्याल, ढोका राम्रोसँग बन्द गर्न, यात्रा गर्दा अपरिचित व्यक्तिले दिएको नखान आग्रह

 पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले चाडपर्व नजिकिएसँगै सर्वसाधरणलाई सजक, सर्तक र सचेत रहन आग्रह गर्दै सूचना जारी गरेको छ । चाडपर्वका बेला चोरी, डकैती जस्ता अप्रिय घटनाहरु हुने भएकाले सचेत रहन प्रहरी कार्यालय कास्कीले सुचना जारी गरेको हो । प्रहरीले...