काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले अवैध तस्करी सम्बन्धी छानबिन प्रतिवेदन, अध्ययन प्रतिवेदनहरू, अनुसन्धान वा शोधपत्रहरू भए उपलब्ध गराइ सहयोग गरिदिन अनुरोध गरेको छ । शुक्रबार आयोगले एक विज्ञप्ति जारी गरी सरकारका विभिन्न निकायहरू वा अङ्गहरू वा कार्यालयहरू,...
काठमाडौं । झापाका छुट्टाछुट्टा स्थानबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित ४ जनालाई पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका–३ मा लागूऔषधको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले...
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले आज नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत २५४ जना नेपालीलाई स्वदेश ल्याइएको बताएका छन् । बाँकी अन्य नेपालीहरुलाई स्वदेश ल्याउन पनि आवश्यकताअनुसार इजरायल जहाज पठाउन सकिने मन्त्री साउदले सञ्चारकर्मीलाई बताए । उनले...
काठमाडौँ । सँगै काम गर्ने सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा घर भई हाल ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २६ वर्षीय शिबु भन्ने सुवास विक रहेका छन् । विकले गत असोज २२ गते ग्वार्को...
काठमाडौँ । इजरायलमा रहेका नेपालीको उद्दारका लागि गएको नेपाल वायु सेवा निगमको जहाजले दुबईबाट इजरायलका लागि उडेको छ । निगमको जहाजले नेपाली समयअनुसार १०ः ४६ बजे दुबईबाट इजरायलका लागि उडान भरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको हो । नेपाली नागरिक ल्याएर...
काठमाडौँ । नेपालको राष्ट्रिय फुटबल टोलीले आगामी फिफा विश्वकप फुटबलका लागि बिहीबार लाओससँग प्रारम्भिक चरणको छनोट खेल खेल्दैछ । नेपाल र लाओसबिचको खेल बिहीबार साँझ ५ः३० बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ । खेलबारे जानकारी दिन बुधबार आयोजित पत्रकार...
वीरेन्द्रनगर । कर्णाली सरकारले इजरायलमा मृत्यु विद्यार्थीका परिवारलाई तीन लाख रुपैयाँ दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा मृत्यु भएका कर्णालीका नागरिकका परिवारलाई तीन लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । आन्तरिक मामिला तथा...
सुर्खेत । नेकपा एमालेका जुम्ला जिल्ला कमिटी उपाध्यक्ष सुरतबहादुर शाहीमाथि बालयौन दुर्व्यवहारको आरोप लागेको छ । शाहीले तातोपानीकी एक किशोरीलाई यौन प्रस्ताव गरेको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अडियोमा उनले किशोरीलाई फकाएको र प्रलोभनमा पारेको...
काठमाडौँ । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार आज राति ११ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जान लागेको हो । दुबईलाई ट्रान्जिट बनाएर नेपाल एयरलाइन्सको जहाज इजराइल...