समाज


घाईते मनाङ एयरका क्याप्टेनको उपचारको क्रममा ज्यान गयो

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका क्याप्टेन प्रकाशकुमार सेढाईंको उपचारको क्रममा ज्यान गएको छ । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत सेढाईंको ज्यान गएको मनाङ एयर प्रालिले विज्ञप्ति जारी गरी जानकारी दिएको छ । मनाङ एयरको...

दशैंको दोस्रो दिन : आज पनि टिका र आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौँ । आश्विन शुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल बढेको छ । विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद...

आज दसैंको मुख्य दिन विजया दशमी, टिकाको साइत ११ः०२ बजे

पोखरा । आज मंगलबार दसैंको मुख्य दिन विजया दशमी, नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीका दिन मान्यजनबाट...

आज महाअष्टमी, महागैरीको पूजा आराधना गरेर मनाइँदै

पोखरा । नवरात्रको आठौं दिन महाअष्टमीका दिन आज महागौरीको पूजाआराधना गरेर मनाइँदैछ । घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । वैदिक विधिमार्फत् यस दिन महागौरीको पूजा आराधना गर्छन् । घटस्थापनाका दिनदेखि शुरू भएको नवरात्रको आठौं...

दसैंको फूलपातीसम्म गण्डकीबाट बाहिरिने भन्दा भित्रने धेरै (विवरणसहित)

पोखरा । दसैंको फूलपातीसम्म गण्डकीमा दसैं मनाउन बाहिरिने भन्दा भित्रनको संख्या धेरै रहेको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार यो अबधिमा गण्डकीमा दसैं मान्न भित्रनेको संख्या २ लाख ३ हजार ३०० रहेको छ भने बाहिरिनेको संख्या १ लाख ६५ हजार ६५०...

दसैं अवधिमा १ लाख ५० हजारले पोखरा छोड्ने

पोखरा । दसैं भित्रिएसंगै पोखराबाट बाहिरिने यात्रुहरुको चाप बढेको छ । पोखराबाट विभिन्न नाका हुँदै बाहिरिनेको संख्या फूलपतीको विहानसम्म १ लाख ५ हजार जना पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता ट्राफिक प्रहरी वरिष्ठ नायवनिरीक्षक शिवकुमार...

एनआरएनएको अध्यक्षमा डा.बद्री केसी : मतपरिणाम घोषणासँगै तनाव

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा डा बद्री केसी विजयी भएको घोषणासँगै तनाव भएको छ । पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् भने समर्थकहरुले चर्को नाराबाजी गरेका छन् । भेरो नामक...

साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ?(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा रहेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ३३ पैसा र बिक्रीदर १४० रुपैयाँ ९६ पैसा रहेको छ । यस्तै...

प्रहरीद्वारा ९२ बोरा चिनी बरामद

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा...