काठमाडौं । क्रिकेटर दिपेन्द्र सिंह ऐरीले टी–२० विश्वकपको एसियाली छनोटका सबै खेल गुमाउने संभावना बढेको छ । सोमबार सिंगापुरसँगको खेलअघि अभ्यास गर्ने क्रममा ऐरीको गोलीगाँठोमा चोट लागेको थियो । त्यसैले उनको ठाउँमा सिंगापुरसँगको खेलमा विवेक यादवलाई प्लेइङ...
काठमाडौँ ।टी - २० विश्वकप छनोट अन्तर्गत भएको खेलमा नेपालले सिंगापुरबाट १४६ रनको लक्ष्य पाएको छ । सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले जितका लागि एक सय एक सय...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा रहेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ४२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०५ पैसा रहेको छ । यस्तै पाउण्ड...
काठमाडौँ । सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरको पाँचौँ विकेट लिएको छ । सिंगापुरको पाँचौँ विकेट सन्दीप लामिछानेले लिएका हुन् । सन्दीपले सिंगापुरका...
काठमाडौँ । सोमबार एकैपटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ । दुई वटै समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । पूर्वाधार विकास समितिको बैठकमा दसैँ, तिहार तथा छठ लगायतका पर्वहरूमा देशभर ठुलो सङ्ख्यामा यात्रुहरूको आवतजावत हुने हुँदा सडक पूर्वाधारको...
काठमाडौँ । सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरको तेस्रो विकेट लिएको छ । सिंगापुरको तेस्रो विकेट गुल्सन झाले लिएका हुन् । गुल्सनले क्रिजमा जमिसकेका...
पोखरा । पोखराबाट पुम्दीभुम्दीतर्फ जाँदै गरेको सिटी बस दुर्घटनामा घाईते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालले जनाएको छ । बसमा १२ पुरुष र २३ महिलागरि जम्मा ३५ यात्रु सवार रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जानकारी दिएको...
पोखरा । पोखराको नवनिर्मित पेमा धेछेनलिङ गुम्बामा मंसिर २ गतेदेखि विश्व शान्ति पूजा हुने भएको छ । ८ दिनसम्म चल्ने पूजामा त्रिपिटक (काग्युर) को १०८ ठेली वाचन हुने आइतबार गुम्बाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । पूजाको उद्घाटन मुख्यमन्त्री सुरेन्द्रराज...
नयाँ दिल्ली । बडा दशैं सकिन नपाउँदै नेपाली बजारमा प्याजको भाउ बढ्ने हल्ला चलेको छ । भारतमा प्याजको भाउ बढेसँगै नेपालमा पनि प्याजको भाउ बढ्ने अनुमान गरिएको हो । भारतमा प्याजको भाउ किलोकै ८० रुपैयाँ पुगेको छ । आपूर्ति अभावबिच हालैका दिनमा प्याजको भाउ...