समाज


बन्द: हालसम्म देशभर ८६ बन्दकर्ता पक्राउ

काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द विप्लव समुहले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । निजि सवारीसाधन छिटफुट चले पनि लामो तथा छोटो दुरीमा सार्वजनिक सवारी साधन भने चलेका छैन । यस्तै औद्योगिक क्षेत्र...

मुगुको गमगढी बजारमा भीषण आगलागीः २१ घर जले, करोडौँको क्षति

सुर्खेत । मुगुमा गएराती भीषण आगलागी भएको छ । सदरमुकाम गमगढी बजारमा राती १२ बजे भीषण आगलागी हुदाँ २१ घर जलेर नष्ठ भएको जनाइएको छ । आगो एक घरबाट अर्को घर सल्किदैँ जाँदा बजारमा नै आगो फैलिएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । मुगुमा एउटा पनि दमकल...

बन्द गराउँदै हिँड्ने र संकास्पदसहित आठ जना कास्की प्रहरी नियन्त्रणमा

पोखरा । पोखरामा बन्द गराउँदै हिँडेका र केही संकास्पद सहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चार जना बैदामबाट, तीन जना डाँडाको नाकबाट र एकजना नयाँ बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्ला प्रहरी...

पोखरामा बिहानै देखि बन्दको प्रभाव:यात्रुलाई सास्ती

पोखरा । पोखरामा बन्दको बिहानै देखि  प्रभाव परेको छ । नेपाल कम्युनिष्ट पार्टी(विप्लव समुह)ले देशभर गरेको बन्दको प्रभाव पोखरामा पनि परेको हो । बिहानैदेखि व्यस्त रहने पोखराका गल्ली तथा सडकहरु आज भने सुनसान जस्तै देखिएका छन् ।यद्यपि निजी सवारी साधन बाइक स्कुटर...

‘प्रविधि प्रयोग गरेर छरितो रुपमा सेवा दिनुहोस् : मुख्यमन्त्री पोखरेल

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सूचना प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई छरितो रुपमा सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौंथो र पाँचौ तहका कर्मचारीका लागि गरेको सेवाकालीन...

श्रीमानले श्रीमतीलाई बन्चरोले हाने, श्रीमतीको अवस्था सिरियस

स्याङ्जामा श्रीमानको बन्चरो प्रहारबाट श्रीमती घाईते भएकी छिन् । बिरुवा गाउँपालिका ७ सुरुङका ४२ वर्षीय हुमबहादुरले आफ्नै श्रीमती वर्ष ४० कि मिनामाया थापालाई बन्चरो प्रहार गरि घाईते बनाएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । आज दिउँसो ३ बजेको...

३ हप्तामा ४ लाखले भरे लाइसेन्सका लागि फारम

काठमाडौँ । ३ साताभित्र देशभर ४ लाखले सवारी अनुमतिपत्र लाइसेन्सको फारम भरेका छन् । दुई वर्षदेखि नियमितरुपमा आवेदन नखुलाएपछि यातायात व्यवस्थ विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो । आवेदन लामो समयपछि खुलेकोले थोरै समयमा धेरैको आवेदन परेको यातायात...

पोखरा : सेती किनारमा एकादशी मेला,भक्तजनको घुइँचो

पोखरा । ९५ वर्षीया टुल्की तिमिल्सीना लौरीको सहारामा सिर्जनाचोकबाट हिड्दैँ सेती किनार पुगिन् । उनी यसै आज सेती किनार गएकी भने हैनीन्। आज ठुलो एकादशी अर्थात हरिबोधनी एकादशीको दिन सेतीको पानीमा नुहाए पवित्र भइन्छ र वैकुण्ड तर्न सजिलो हुन्छ भन्ने विश्वासले,...

आँधिखोलाको एकरायमा ट्याक्टर दूर्घटना, एकजनाको ज्यान गुम्यो, एक घाइते

पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर ५ एकरायमा ट्याक्टर दूर्घटनामा परि एकजनाको ज्यान गुमेको छ । एक जना गम्भिर भाइते भएका छन् । चिलाउनेवास तर्फबाट स्याङ्जा तर्फ आउँदै गर्दा गएराती १०ः३० बजे ग १ त ६४४० नम्बरको ट्याक्टर दूर्घटनामा परेको जिल्ला...