समाज


कालीगण्डकीमा शिला दर्शन गर्न गएका बेला डुबेर आमाको ज्यान गयो, छोरा गम्भीर

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका –७ मा रहेको सेतीबेनी शिलाको दर्शन गर्न गएका बेला कालीगण्डकी नदीमा डुबेर आमाको ज्यान गएको छ । छोराको अवस्था गम्भीर छ । आज बिहान शिला दर्शनका क्रममा पर्वतको विहादी गाउँपालिका(६ का २५ बर्षीया रितु भट्टराईका चार बर्षीय...

विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले दुई विमान चालकको ‘लाइसेन्स’ निलम्बन गरेको छ । आज बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटहरु वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थल परिसरमै कुटाकुट भएपछि...

कारागार चलान भए रिगल

बाँके । सर्वोच्चको आदेशसँगै फेरि पक्राउ परेका रिगल भनिने योगराज ढकाल कारागार चलान भएका भएका छन् । बाँके जिल्ला अदालतले रिगललाई शुक्रबार जिल्ला कारागार कार्यालय नेपालगञ्ज चलान गरेको हो । रिगललाई सर्वोच्च अदालतले आदेश अनुसार उनको बाँकी रहेको ११ बर्ष ११...

तारा एयरका दुई पाइलटबीच विमानस्थलमै कुटाकुट

काठमाडौँ । तारा एयरका दुई पाइलटबीच विमानस्थलमै कुटाकुट भएको छ । रामेछाप विमानस्थलमा आज(शुक्रबार) बिहान ८ बजे तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच कुटाकुट भएको नागरिक उड्डयान प्राधिकरणले जनाएको छ ।...

गुल्मीमा नग्न अवस्थामा किशोरीको शव भेटियो

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ हुग्दी खोला किनारमा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको अनुसार चन्द्रकोट–५ निवासी १५ वर्षीया मनिषा रुचालको शव भेटिएको हो । उनी चन्द्रकोटको एक विद्यालयमा कक्षा...

युएईले टस जित्यो, नेपालले पहिले बलिङ गर्ने

काठमाडौं । आईसीसी टी२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएई विरुद्ध पहिले बलिङ रग्ने भएको छ । मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को...

आज र भोलि बालबालिकालाई भिटामिन ए खुवाइदै

काठमाडौं । सरकारले कात्र्तिक १७ र १८ गते अर्थात आज र भोलि बालबालिकालाई भिटामिन ए खुवाउने भएको छ । यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्र्तगत आजबाट भिटामिन ए खुवाउने भएको हो । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण...

पर्यटन प्रवर्द्धन गर्न ‘जाउँ है पोखरा अभियान’ सुरु

महोत्तरी । होटल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा बिहीबारदेखि पूर्वी नेपालका प्रमुख सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ । पोखरामा आन्तरिक पर्यटनलाई चलायमान बनाउने लक्ष्यका साथ ‘जाउँ है पोखरा’ अभियानका साथ हिँडेको पर्यटन...

पोखराका प्याराग्लाइडिङ पाईलटहरूको मापसे चेक

पोखरामा प्याराग्लाइडिङ पाईलटहरुको मापसे चेक गरिएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीले हिजो (बिहीबार) सम्भावित दुर्घटना न्यूनिकरणका लागि मापसे जाँच गरिएको जानकारी दिएको छ । पामे स्थितमा प्याराग्लाइडिङ ल्याण्डिङ गर्ने स्थानमा वडा प्रहरी कार्यालय बैदामको...