समाज


कोरोना अपडेट : पोखराका २ संक्रमितको मृत्यु, ३३ जना निको भए

पोखरा । पोखरामा आज एकै दिन २ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । पोखरा २९ की ८६ वर्षीया महिला र पोखरा महानगरपालिका ३० का संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै कोरोना संक्रमणबाट...

पोखरा महानगर प्रमुख प्रशासकीय अधिकृत महेश बरालको सरुवा, रिज्याल आए

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालको सरुवा भएको छ । बरालको ठाउँमा बलराम रिज्याल आउने भएका छन् ।बरालको  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको हो ।भने रिज्याल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पोखरा महानगर...

फाइजर खोप किन्न बाधक बनेको खरिद ऐनमाथि सरकारद्धारा बाधा अड्काउ फुकाउ आदेश

काठमाडौं । कोरोना विरुद्धको खोप किन्नका लागि खरिद ऐब बाधक बनेपछि बाधा अड्काउ फुकाउ आदेश जारी भएको छ । सरकारले अमेरिकी खोप निर्माता कम्पनी फाइजरसँग सोझै ६० लाख नौ सय डोज खोप खरिद गर्न ऐनको प्रावधान अनुकुल नभएपछि आदेश जारी गरेको जनाएको छ। सम्बन्धित खोप...

झण्डै ५० वर्षपछि नेपाल अल्पविकसित देशबाट स्तरोन्नति हुदैँ

एजेन्सी । झण्डै पचास वर्षपछि नेपाल अल्पविकसित देशबाट स्तरोन्नति हुने भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । उक्त...

मदिराको मातमा एयरपोर्टका कर्मचारी कुट्ने रेग्मीमाथि राजनीतिक दबाबका कारण कारबाहीमा भएन

काठमाडौं। नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीमाथि स्पष्टीकरण सोधिएपनि कारबाही भने भएको छैन । रेग्मीले बिदेशबाट ल्याएको ६ बोतल मदिरा नेपाल छिराउन नदिएको निहुँमा एयरपोर्टमा भन्सारका नायब सुब्बालाई कुटेका थिए । उनीमाथि स्पष्टीकरण सोधिएपनि...

घाँटी रेटिएको अवस्थामा वृद्धको शव भेटियो

सप्तरी । सप्तरीमा एक वृद्धको घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ । छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको हो। धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला...

गण्डकी अपडेट : १ संक्रमितको मृत्यु, १७ जनामा संक्रमण

पोखरा । कोरोनाबाट गण्डकी प्रदेशमा १ संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा तनहुँ जिल्ला, घिरिङ ५ का ६३ वर्षीय कोरोना संक्रमित महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको संक्रामक सरुवा रोग अस्पताल पोखरामा उपचारको क्रममा...

गण्डकी : भोलि देखि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

पोखरा । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने भएको छ । अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि मन्त्रालयले सचेतनामुलक अभियानको तयारी गरेको पत्रकार सम्मेलन मार्फत जानकारी...

जापान र अष्ट्रेलिया खुलेसँगै विद्यार्थीको लगानी जोखिम टर्‍यो, १२ हजार नेपाली विद्यार्थी जाने तयारीमा

काठमाडौं । उच्च शिक्षाका लागि नेपाली विद्यार्थीले लाखौँ लगानी गर्ने गरेका छन् । कोरोना महामारीका कारण उच्च शिक्षाका लागि विदेश जान चाहेका विद्यार्थी रोकिनु परेको थियो भने उनीहरुको लाखौँ लगानी धरापमा थियो । जापान र अष्ट्रेलियाले विदेशी यात्रुको लागि आवागमन...