समाज


अभिनेत्री दिपाशा बीसीको निधन

काठमाडौँ । अभिनेत्री दिपाशा बीसीको बिहीबार निधन भएको छ । २८ वर्षीय बीसीलाई बुधबार राति उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार विष सेवन गरेर सिकिस्त भएकी बीसीको उपचारका क्रममा निधन भएको...

पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजदूतावास...

सन्दीपविरुद्धको मुद्दाको सुनुवाई आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ । उक्त मुद्दाको पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ । सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालत काठमाडौंले अहिलेसम्म फैसला सुनाउन सकेको छैन...

एन्फाको विशेष साधारणसभा हेटौँडामा सुरु

हेटौँडा । व्यापक प्रहरी परिचालनबिच अखिल नेपाल फुटबल संघ ९एन्फा०को विशेष साधारणसभा हेटौँडामा सुरु हुँदै छ । बिहान १० बजेदेखी हेटौँडा(४ स्थित रोयल पार्टी प्यालेसमा विशेष साधारणसभा सुरु हुन लागेको हो । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्ध अविश्वासको...

महोत्तरीबाट ५ किशोरी वेपत्ता

जनकपुरधाम । महोत्तरीबाट पाँचजना किशोरी वेपत्ता भएका छन् । महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा सम्पर्कविहीन भएका हुन् । गत मंगलबार दिउँसो साढे...

आज युरो र पाउण्डको भाउ घट्दा डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरो र पाउण्डको भाउ घटेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४२ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ०८ पैसा र बिक्रीदर...

पोखरामा शनिबार रैथाने हाटबजार, सयपत्री मेला

पोखरा । पोखरामा रैथाने हाटबजार सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रा।ली।को साझेदारीमा हाटबजार सञ्चालन गर्न लागिएको हो । हाटबजारको आगामी शनिवार शुभारम्भ गर्ने कार्यक्रम रहेको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख...

एमालेले भुकम्प प्रभावित जिल्लामा १ हजार स्वयंसेवक खटाउने

काठमाडौँ । नेकपा एमालेले जाजरकोट र रुकुम पश्चिका भूकम्प पीडितको आवास निर्माणमा एक हजार स्वयंसेवक खटाउने भएको छ । आवास निर्माणका लागि आगामी मंसिर १ गतेबाट एक हजार स्वयंसेवक पार्टीले खटाउने सचिवालय बैठकले निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी...

यू-१९ एसिया कपमा पनि नेपालले भारत र पाकिस्तानको सामना गर्ने

काठमाडौं । यू-१९ एसिया कपमा नेपालले समूह चरणमै कठिन प्रतिद्वन्द्वीको सामना गर्ने भएको छ । एसियन क्रिकेट काउन्सीलले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग भिड्नुपर्ने भएको हो । एसिया कपको आगामी संस्करण...