समाज


हिमचितुवाको आक्रमणबाट म्याग्दीमा ८२ च्याङ्ग्रा मरे

म्याग्दी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ ढाक्मरमा हिमचितुवाको आक्रमणबाट एउटै खोरमा रहेका ८२ च्याङ्ग्रा मरेका छन् । मिङ्मार गुरुङको खोरमा गएराति पसेका हिमचितुवाले आक्रमण गर्दा ८२ च्याङ्ग्रा मृत र आठ घाइते अवस्थामा भेटिएका वडा सदस्य ङवाङ छवत्तर...

लक्ष्मी पूजाको दिन आज कति छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७३ पैसा...

आजदेखि देउसी भैली खेल्न सुरु : कास्कीमा राति ९ बजेपछि भैली खेल्न नपाइने

पोखरा । नेपालीहरूको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा आज देखि देउसी भैलो खेल्न सुरु हुदैँछ । कास्कीमा आजदेखि खेलिने देउसी–भैलो राति ९ बजे पछि खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सुचना जारी गर्दै राती ९ बजेपछि भैली खेल्न नपाइने जानकारी...

आज लक्ष्मी पूजा : धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिँदै

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको...

फिर्केखोला आसपासका संरचना नभत्काउन अदालतको आदेश

पोखरा । फिर्केखोला आसपासका संरचना नभत्काउन उच्च अदालतले आदेश दिएको छ । ३५ दिनभित्र संरचना हटाउन पोखरा महानगरले निकालेको सूचनामा उच्च अदालत पोखराले अङ्कुश लगाइदिएको हो। खोलाघरका संरचना हटाउन महानगरले ३५ दिने सूचना जारी गरेको थियो । उक्त सूचनाविरुद्ध...

न्यायाधीश नियुक्ति प्रक्रिया छिटै टुंगिन्छ : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया छिटै टुंगिने बताएका छन् । शुक्रबार सर्वोच्च अदालत बार एशोसिएशनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका...

आयोगका पदाधिकारीबाट ७ दिनको तलब भूकम्प पीडित राहत कोषमा

काठमाडौँ । राष्ट्रिय सूचना आयोगका पदाधिकारीले ७ दिनको तलब भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने भएका छन् । जाजरकोट केन्द्रबिन्द भएर गत शुक्रबार गएको भूकम्पबाट पीडितहरुका लागि गरिने राहतको सहयोग पुगोस् भन्ने हेतुले यस आयोगका पदाधिकारीहरुले ७ दिनको तलव...

काठमाडौँ महानगरमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाउने

काठमाडौँ । काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । विगतका वर्षहरूमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने व्यवस्था गरिएको थियो । तर, यो वर्ष राति १ बजेसम्म खेल्न पाइने महानगरले जनाएको छ । कोरोना महामारी तथा सुरक्षाको...

बहुमूल्य सामान बोकेर भिडभाडमा नजानु : प्रहरी

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बहुमूल्य सामान बोकेर भिडभाडमा जाने गल्ती नगर्न अनुरोध गरेको छ । उपत्यका प्रहरीले यसरी जाँदा चोरीको सम्भावना अधिक हुने भएकाले विशेष ख्याल गर्न पनि सुझाएको छ । तिहारलगायत चाडपर्वको समयका लागि ११ बुँदे...