पोखरा । पोखरामा ड्रग्सहित तीन युवक पक्राउ परेका छन् । उदयपुर स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ५ मासबार बस्ने वर्ष २३का जिवन वि.क,अर्घाखाँची स्थायी घर भई हाल हाल पोखरा ८ सितलमार्ग बस्ने बर्ष २५ का प्रविण पौडेल र पोखरा ९ संगममार्ग बस्ने बर्ष...
पोखरा । पोखरामा माछा मार्ने क्रममा दुई जनाको ज्यान गएको छ । हिजो सोमबार साँझ ६ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बार २९ पटनेरीका ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीय सावित्री सुनारको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले...
काठमाडौँ । मुलुकको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले आज निजी क्षेत्रसँग सुझाव, सल्लाह लिने भएको छ । अर्थतन्त्रको अहिलेको अवस्था र अबको दिशाबारे जानकारी लिन हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...
काठमाडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७ बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो...
काठमाडौँ । नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन २५ वटा टोली खटाउने भएको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले २५ वटा दक्ष जनशक्तिको टोली परिचालन गर्ने निर्णय गरेको हो । कांग्रेस प्रचार...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले नागरिकको गुनासो सुन्नको लागि ‘क्युआर कोड’ को व्यवस्था गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरु विरुद्ध उजुरी कुनै गुनासो वा प्रहरी काम कारवाहीको...
काठमाडौँ । नेपाल फिफा विश्वकप-२०२६ र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यमनबीचको पहिलो लेगको खेल दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुने एन्फाका महासचिव किरण राईले जानकारी दिएका छन्...
बेपत्ता रहेका कलाकार प्रकाश ढकाल मृत फेला परेका छन्। ढकाल धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभिरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ढकालको शव आइतबार साँझ ५ बजेतिर फेला परेको...
काठमाडौँ । चिसोका कारण भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा ज्यान गुमाउने भुकम्प प्रभावितको संख्या १० पुगेको छ । चिसोको कारण भुकम्प प्रभावित क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बन्दै गएको छ । जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले भूकम्पपीडितहरू...