समाज


स्याङ्जाका प्रशासनमा सेवाग्राहीको थेग्न नसकिने भिड

स्याङ्जा । जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा सेवाग्राहीको चाप निकै बढेको छ ।सेवाग्राहीको चाप बढेपछि अहिले जिल्ला प्रशासन र इलाका प्रशासनका कर्मचारीलाई सेवा दिन भ्याईनभ्याई भएको छ । दैनिक सेवाग्राहीको चाप बढेपछि प्रशासनले कार्यालय समय...

आँधीखोला गाउँपालिका वडा नं २ को वडा कार्यालय भवनको शिलान्यास

आँधीखोला गाउँपालिका वडा नं.२ को वडा कार्यालय भवनको शुक्रबार शिलान्यास गरिएको छ । एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण थालिएको अपाङ्गमैत्री तीनतले भवनको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले शिलान्यास गरेका हुन् । भवनको शिलान्यास गर्दै...

कुलमानले भने,‘झ्याप्प झ्याप्प बत्ती जाने समस्या छिट्टै समाधान हुन्छ’

काठमाडौं । केही दिन देखि झ्याप्प झ्याप्प बत्ती गइरहने समस्या छिट्टै समाधान हुने नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले दाबी गरेका छन् । विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्नु परेकाले बेलाबेला बत्ती जाने गरेको उनले...

माओवादी महाधिवेशन स्थलबाट ल्यापटप र प्रिन्टर चोरी

काठमाडौं । नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएको छ । मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर...

बन्द त्रिभुवन विमानस्थल खुल्यो

हुस्सु र कुइरोका कारण अवरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । विमानस्थल खुलेसँगै विदेशबाट आएर काठमाडौं र सिमराको आकाशमा होल्डमा रहेका विमानहरूले अवतरण गरेका छन् । यस्तै आन्तरिक उडान तथा अवतरण पनि सुरु भएको त्रिभुवन विमानस्थल...

नेपाल रेडक्रस सोसाइटी पोखरा ७ उपशाखाको सभापतिमा भोजराज बराल

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा ७ उपशाखा को १८ औं साधारणसभा तथा ८औं अधिवेशन बिहीबार सम्पन्न भएको छ । अधिवेशनले भोजराज बरालको सभापतित्वमा उपसभापति अनुपा बराल, सचिव ध्रुवराज बराल, कोषाध्यक्ष सुजन बराल, उपसचिव कुमार भण्डारी, उपकोषाध्यक्ष बिल कुमारी कुमाल,...

भिजिबिलिटी शुन्य, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएपछि विमानस्थल बन्द गरिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ। भिजिबिलिटी शून्य भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

हुस्सु र कुइरोले विमान अवतरण हुन सकेनः ७ विमान आकाशमै फन्को मार्दै

काठमाडौं । बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । भिजिबिलिटी नभएका कारण उडान र अवतरण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलकाअनुसार उडानको लागि कम्तीमा...

यी स्थानमा हिमपातको सम्भावना

पोखरा । केही दिन देखि खराबी आएको मौसम सुधार हुने क्रममा रहेको छ। यद्यपि हाल देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ।हाल देशभर आंशिक बदली रहेको छ।धेरै स्थानहरूमा...