समाज


आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ८४ र बिक्रीदर १४५ रुपैयाँ ४९ पैसा छ । यस्तै आज पाउण्ड एकको...

महानगर स्तरीय कृषि जैविक विविधता मेला तथा कन्दमूल एवं परिकार प्रदर्शनी

पोखरा। ऐतिहासिक ढुँङ्गेसाँघु मेलाका अवसरमा महानगर स्तरीय कृषि जैविक विविधता मेला तथा कन्दमूल एवं परिकार प्रदर्शनी सम्पन्न भएको छ । पोखरा महानगरपालिका अन्तरगत आर्थिक विकास महाशाखाको आयोजनामा उक्त प्रदर्शनी गरिएको हो । सो अवसरमा घरमा उत्पादनमा भएको कन्दमूल...

बिभिन्न मुद्दामा फरार ७७ जना पक्राउ

पोखरा । विभिन्न मुद्धामा फरार ७७ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । यही २०८० साल पौष १ गते देखी २९ गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद...

पोखरा महोत्सवमा आज दिउँसो रचना रिमाल र साँझ श्री ३ को प्रस्तुती

पोखरा । बाह्रौँ पोखरा महोत्सव आज छैठौ दिन पनि जारी छ । महोत्सवमा दिनदिनै दर्शकको भिड बढिरहेको आयोजकले जनाएको छ । अमरसिंह मैदानमा जारी महोत्सवमा दर्शकको भीडसंगै याक अवलोकन, घोड सवार, नेपाल टेलिकमको सिमकार्ड लिने र विभिन्न जातजातिको मौलिक पोषाक लगाइ तस्विर...

आज २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस 

काठमाडौं । आज भूकम्पसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेर २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । यस वर्ष ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागिएको छ । चन्द्रागिरि...

त्रिशूलीमा दुर्घटनाग्रस्त जीप गोताखोरले भेट्टायो : यात्रु कति थिए यकिन भएन

चितवन । त्रिशूली नदीमा दुर्घटनाग्रस्त जीप गोताखोरले फेला पारेको छ । आज बिहान भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको बताइएको थियो । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो...

काठमाडौंको टुँडिखेलमा माघी मनाउन गएकाको भीड अनियन्त्रित,  ८ जना घाइते

काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा  ८ जना घाइते भएको प्रहरीले जनाएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जसमेत गरेको थियो ।सोमबार मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा कार्यक्रम आयोजना...

बरहथवामा गोली चलाउने वरिष्ठ हवल्दारलाई सेवाबाट हटाउन सिफारिस

काठमाडौँ । सर्लाहीको बरहथवामा पुस २० मा भएको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव थानेश्वर गौतमले आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । गृह मन्त्रालयको नीति योजना...

ब्राजिलमा आँधीमा परी ११ जनाको ज्यान गयो

साओ पाउलो । ब्राजिलको दक्षिण पूर्वी सहर रियो दि जेनेरियोमा हालै आएको आँधी बेहरीपछि आएको बाढी र पहिरोमा परी कम्तीमा ११ जनाको ज्यान गएको छ । आइतबार बिहान आएको आँधीले सहरको उत्तरी क्षेत्रका साथै छिमेकी नगरपालिकाहरू नितरोय, डुक डे काक्सियास, बेलफोर्ड...