समाज


आज डलरको किनबेचदर कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६३ पैसा रहेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६५ पैसा रहेको छ ।यस्तै आज...

औद्योगिक व्यापार मेलाको ८० प्रतिशत स्टल बुकिङ

पोखरा । पोखराको नयाँबजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन नजिकिँदै गर्दा मेला सम्पन्न पार्न गठित विभिन्न उपसमितिहरुको सक्रियता बढेको छ । आयोजक पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यका अनुसार मंसिर २१ देखि पुस १ गतेसम्म...

पोखरामा मंसिर २२ गतेदेखि आठौं पर्वतीय महोत्सव

पोखरा नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ । आठौं संस्करणको उक्त महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुने भएको हो । यसअघि महोत्सव ३ दिन मनाइँदै...

विवाहमा गएका युवकको हत्या, ७ जना पक्राउ

कैलाली । कैलालीमा एक युवकको हत्या भएको छ । जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका सामूहिक कुटपिट गरेर घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको हत्या गरिएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ । विवाहमा गएका...

नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् । यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर...

नेपाली सेनाले फोटो प्रतियोगिता गर्ने, प्रथमले ५० हजार पाउने

काठमाडौँ । नेपाली सेनाले सेनासँग सम्बन्धित विभिन्न विषयलाई लिएर फोटो प्रतियोगिता गर्ने भएको छ । विभिन्न क्याटेगोरीमा नेपाली सेनाले फोटो प्रतियोगिता २०८० गर्न लागेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ । सेनासँग सम्बन्धित तालिम, खेलकुद,...

नेपाल प्रहरी भन्छ :‘अनलाइनबाट सामान किन्दा सचेत हुनु’

काठमाडौँ । नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी...

विपिन जोशीको रिहाइको पहल गर्न परराष्ट्रमन्त्री कतार जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाँदै छन् । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उनी मङ्सिर २३ मा कतार जान लागेका हुन् । यसअघि मङ्सिर ८ गते परराष्ट्र मन्त्री साउदले कतारका विदेश...

भूकम्प पीडितलाई ७ दिनसम्मको पारिश्रमिक सहयोग गर्ने आयोगको निर्णय

काठमाडौँ । निर्वाचन आयोगले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको छ । आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय गरेको हो । जसअनुसार आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट सात दिनको पारिश्रमिक...