काठमाडौं । काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो । काठमाडौंका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनले भने, ‘अहिले काठमाडौँ...
तनहुुँ । दमौलीको मुख्य चोकमा रहेको फलफुल पसल लाइनमा भएको आगलागीबाट २० वटा सटर जलेर पूर्ण रुपमा नष्ट भएको छ । तनहुँँको ब्यास नगरपालिका ३ फलफुल पसल लाइन्मा गएराति भएको भीषण आगलागीबाट २० वटा सटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब...
पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुुरुङले महिलाहरु आर्थिक रुपमा मजबुुत नभएसम्म अगाडी बढन कठिन हुने बताएका छन । पोखरा महानगरपालिका वडा नम्वर १५ ले आयोजना गरेको कृष्टल माला, चुरा पोते तथा फेब्रिक माला व्याज बनाउने तालिमको समापन कार्यक्रममा...
पोखरा । ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ बाट पत्रकार विजय नेपाल पुरस्कृत हुने भएका छन् भने फिल्मकर्मी विनोद शेरचनलाई सम्मान गरिने भएको छ । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारमध्येबाट बर्सेनि १ जनालाई...
पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाको आयोजनामा वडा भित्र रहेका टोल विकास सस्था, आमा समुह र अन्य संघसंस्थाको उल्लेखनीय उपस्थिति मा उपशाखा १० को सभाहलमा आकस्मिक भैपरी आउने विपत व्यवस्थापन सम्बन्धि १ दिने अभिमुखी कार्यक्रम सम्पन्न गरेको छ । सो...
गाजापटी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको ज्यान गएको आइतबार गाजा अस्पतालले जनाएको छ । ‘मध्य गाजाको अल–नुसिरात शरणार्थी शिविरमा रहेको हसन परिवारको घरलाई इजरायली...
काठमाडौँ । नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एक जना नाबालकसहित ७ जनालाई पक्राउ गरेको छ । ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको...
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ । स्तरोन्नतिका काम भइरहेकाले आजदेखि यही जेठ २१ गतेसम्म बाटो पूर्ण रुपमा बन्द गरिएको हो । रानीटारीदेखि हर्षपुरसम्मको बाटो बन्द...
काठमाडौँ । सहकारीको रकम अपचलन, ठगी र हिनामिना लगायतका विषयमा छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक बसेको छ । कार्यादेश टुङ्गो लगाउन कानुन मन्त्रालयमा केहीबेर अघि कार्यदलस्तरको बैठक सुरु भएको कार्यदल सदस्य तथा एमाले...