समाज


चीनमा बालबालिकामा फैलिँदै श्वासप्रश्वास सम्बन्धी रोग, नेपाल पनि जोखिममा

काठमाडौं । चीनमा दुई सातादेखि बालबालिकामा श्वासप्रश्वास सम्बन्धी रोग फैलिइरहेको छ । उक्त श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा नेपाल पनि रहेको विज्ञहरूले बताएका छन्। चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको...

साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार सातको अन्तिम दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ १४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७४ पैसा रहेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९४ पैसा रहेको छ...

नक्कली भूटानी शरणार्थी प्रकरण मुद्दाको फैसला आज

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरुको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनले आज फैसला गर्दैछ । बिहीवार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेसँगै आज (शुक्रवार) आदेश हुने बताइएको छ । नक्कली...

आज ३६औँ विश्व एड्स दिवस, चेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन...

नेपाल आयल निगमद्वारा कर्मचारी माग : २१ दिनभित्र आवेदन दिन सक्ने

काठमाडौँ । नेपाल आयल निगमले विभिन्न पदमा कर्मचारी माग गरेको छ । खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी निगमले शुक्रबार दरखास्त आह्वान गरेको हो । जसअनुसार प्रबन्धक (मेकानिकल), उपप्रबन्धक (सीए), सहायक प्रबन्धक (प्रशासन), सहायक, टेक्नेसियनलगायतका...

प्रधानमन्त्री प्रचण्डको नातिनी प्रतिभा विवाह बन्धनमा बाँधिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी प्रतिभा दाहाल विवाह वन्धनमा बाँधिने भएकी छन् । युवा अर्थशास्त्री विज्ञानबाबु रेग्मीसँग उनको ईंगेजमेन्ट भएको छ । प्रतिभा प्रधानमन्त्री प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी...

प्रेमी सम्भवसँग बिहे गर्दै मिस नेपाल शृंखला खतिवडा

काठमाडौं । मिस नेपाल-२०१८ शृंखला खतिवडा र कान्तिपुर पब्लिकेसनका प्रबन्ध निर्देशक सम्भव सिरोहिया विवाह गर्दैछन्। उनीहरूले मंसिर २८ गरे विवाह गर्न लागेका हुन्। असोज २८ गते शृंखलाले इन्स्टाग्राममार्फत आफू सम्भवसँग प्रेममा रहेको सार्वजनिक गरेकी थिइन‍्।शृंखला...

कोप–२८ सम्मेलनका लागि १ सय ६० भन्दा बढी मुलुकका नेता दुबईमा

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन ९कोप–२८० सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ आजदेखि सुरु हुँदैछ । संयुक्त अरब इमिरेट्स ९युएई० को दुबईमा हुन लागेको यो सम्मेलन यही मङ्सिर २६ गतेसम्म...

कोप – २८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा

दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन ९कोप–२८० मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १४ गते संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन् । स्थानीय समय...