समाज


बागलुङमा श्रीमतीको हत्या गर्ने एक पक्राउ

पोखरा । बागलुङमा श्रीमतीको हत्या गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ नगरपालिका १३ सल्यानका ५८ वर्षीय हरि सिंह नेपाली रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय वलेवा बाग्लुङको प्रहरी टोलीले हरिलाई...

अनलाइनमार्फत यौन व्यवसाय, दुई पक्राउ

काठमाडौँ । विभिन्न सामाजिक सञ्जाल अर्थात अनलाइन माध्यम प्रयोग गरेर यौन व्यवसायमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरु यस्तो कार्य गराउने कार्यमा संलग्न ‘नाइकेहरु’ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेका...

मध्यरातमा वडाध्यक्षको घरमा आगजनी

विराटनगर । धनकुटाको पाख्रिबास नगरपालिका ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा अपरिचित व्यक्तिले आगो लगाएका छन् । धनकुटाको पख्रिबास नगरपालिका डाँडाखर्कमा राति वडाध्यक्ष परिवारसहित सुतेकै अवस्थामा बाहिरबाट ताला लगाएर आगजनी गरिएको हो । तल्लो तलामा भान्सामा...

प्रधानन्यायाधीशद्वारा विशेष अदालतका नवनियुक्त न्यायाधीशलाई शपथ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतमा नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई...

साइबर ब्युरोको आग्रह : ‘ठगिने क्रम बढ्यो, विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउनुस’

काठमाडौँ । वैदेशिक रोजगारमा रहेका नेपालीहरू ठगिने क्रम बढेको भन्दै नेपाल प्रहरी साइबर ब्युरोले सचेत रहन आग्रह गरेको छ । विदेशबाट रकम पठाउने क्रममा नेपालीहरू ठगिएको भन्दै ब्युरोले सचेत गराएको हो । पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालहरूको दुरुपयोग...

सोती घटना मुद्दामा अन्तिम सुनुवाइ जारी, बुधबारसम्म फैसला आउने अपेक्षा

काठमाडौँ । रुकुम पश्चिमको सोती घटना प्रकरणमा रुकुम जिल्ला अदालतमा सोमबार पनि सुनुवाइ जारी छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार पनि सुनवाइ जारी रहेको छ । रुकुम जिल्ला अदालतका श्रेष्तेदार मन्दिरा शाहीका अनुसार आइतबार वादी नेपाल सरकारका तर्फबाट...

मुस्ताङमा यस याममा पहिलो पटक हिमपात : किसान हर्षित

मुस्ताङमा यस याममा पहिलो पटक हिमपात भएको छ। सोमबार बिहानैदेखि हिमपात भएको हो। सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिएका छन् । विहानैदेखि हिमपात भए पनि कार्यालयहरु...

इजरायलले सुरु गर्‍यो दक्षिणी गाजामा पनि हमला

काठमाडौं । इजरायली सेनाले गाजाको दक्षिणी भागमा धेरै हमास नेताहरू लुकेको आँकलन गर्दै आक्रमण सुरु गरेको छ। यस क्षेत्रमा करिब २३ लाख मानिस फसेका छन् । बीबीसीका अनुसार इजरायली सेनाले आइतबार गाजाको दोस्रो ठूलो सहर खान युनिस वरपरका क्षेत्रहरू खाली गर्न आदेश...

स्टेप वाई स्टेप मा.वि. मा खेलकुद प्रतियोगिता

पोखरा । स्टेप वाई स्टेप मा.वि. मासवार पोखराको चालु शैक्षिक सत्रको ३५ औँ वार्षिक खेलकुद प्रतियोगिता आज विशेष समारोह बिच सुरु भएको छ । विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालको सभापतित्वमा संञ्चालित शुभारम्भ कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल...