समाज


आजदेखि पोखरा राष्ट्रिय औद्योगिक व्यापार मेला

पोखरा। आजदेखि पोखरा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु हुदैँछ। स्थानीय उत्पादनको प्रवर्द्धनका साथै उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने लक्ष्यका साथ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सुरु हुने मेला पुस १ गतेसम्म सञ्चालन हुनेछ।मेलाको उद्घाटन गण्डकीका...

१२ औं पोखरा महोत्सव पुष २६ देखी

पोखरा । १२ औं पोखरा महोत्सव आगामी पुषको २६ देखी हुने भएको छ । युनाइटेड क्लबको आयोजनामा आगमी पुषको २६ देखी माघ ८ सम्म पोखराको अमरसिंह स्कुलको खेल मैदानमा १२ औं संस्करणको पोखरा महोत्सव आयोजना हुने भएको हो । महोत्सवको तयारी स्वरुप महोत्सव आयोजक युनाइटेड...

रूसमा श्रम स्वीकृति दिन रोक

काठमाडौँ । परराष्ट्र मन्त्रालयले श्रम स्वीकृति लिएर रूस जान रोक लगाएको छ । रूसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएपछि परराष्ट्रले नेपालीहरूलाई श्रम स्वीकृति लिएर रूस जान रोक लगाएको हो । सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा...

नवविवाहित जोडीलाई बुद्ध एयरको उपहार : पोखरा काठमाडौंको दुईतर्फी टिकट

बुद्ध एयरले नवविवाहित जोडीहरूलाई टिकट उपहार दिने भएको छ।बुद्धले मंसिर तथा पुस महिनाको विवाहपञ्चमीभित्र नवविवाहित जोडीलाई काठमाडौं-पोखराको दुईतर्फी उडान टिकट उपहार दिन लागेको हो। यसका लागि बुद्धको जहाजसँग बेहुला बेहुलीको तस्विर बुद्ध एयरको सामाजिक सञ्जालमा...

विराटनगरमा आगलागी : एकको ज्यान गयो, ३ घाइते

विराटनगर । मोरङको विराटनगरस्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी एक जनाको ज्यान गएको छ । आगलागीमा परेर घाइते भई न्युरो अस्पतालमा उपचार गराइरहेका चार जनामध्ये विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको ज्यान गएको हो । न्युरोमा...

एनसेल प्रकरणमा सरकार द्विविधामा छैन, कडा कारवाही हुन्छ : प्रवक्ता सापकोटा

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक, जालसाजी र रहस्यमय भएको बताएका छन् । गठबन्धन दल र सरकारले अध्ययन गरेर निस्कने निष्कर्षअनुसार एनसेल खरिद विक्री...

प्याराग्लाइडिङ पाइलट स्व.निस्सिम थापाको दुर्घटनाबारे उचित अनुसन्धान, न्याय तथा क्षतिपुर्तिको माग

पोखरा । प्याराग्लाइडिङ दुर्घटनाबाट ज्यान गुमाएका पाइलट निस्सिम थापाको दुर्घटनाबारे उचित अनुसन्धान, न्याय तथा क्षतिपुर्तिको माग गरिएको छ । निस्सिम थापा फाउन्डेसन पोखराले आज पत्रकार सम्मेलन गर्दै पाइलट निस्सिमको दुर्घटनाबारे अध्ययन अनुसन्धान उचित तवरले...

व्यवस्थामाथि औंला ठड्याउनेविरुद्ध सबै मिलेर लड्नुपर्छ : ओली

रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थामाथि औंला ठड्याउनेविरुद्ध सबै मिलेर लड्नुपर्ने बताएका छन् । झुलाघाट-चिवाभञ्ज्याङ पदयात्राको क्रममा रुकुमपूर्व आइपुगेका उनले सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा बुधबार रुकुमपूर्वको भेलामा...

अध्यादेशमार्फत संवैधानिक नियुक्ति पाएका ५२ जनाविरुद्धको रिट संवैधानिक इजलासमा

काठमाडौँ । अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न मागसहित दर्ता भएको रिट निवेदन प्रधानन्यायाधीशसहितको इजलासमा पेसी तोकिएको छ । २०७७ मङ्सिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइका लागि बुधबार पेसी...