प्रहरीले मुस्ताङको जोमसोमबाट १२ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित एक रेस्टुरेन्टमा छापा मारेर प्रहरीले जुवाडेहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको टोलीले ईन क्याफे एन्ड रेस्टुरेन्टमा सञ्चालित...
तनहुँ । पशुपालनमा कृषकको आकर्षण बढेसँगै तनहुँमा दूध उत्पादनमा वृद्धि भएको छ । जिल्लाका स्थानीय तथा भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले अनुदानको कार्यक्रम ल्याएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका छन् । त्यसकारण जिल्लामा दूध उत्पादनमा वृद्धि भएको...
काठमाडौं । उच्च पदस्थ व्यक्तिलाई धम्की दिने दुई जना पक्राउ परेका छन् । धम्की दिएका प्रकाश पाठक नाम गरेका व्यक्तिसँग कनेक्सन देखिएका तथा चिनजानका दुई व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । ‘धम्की दिने भनिएका व्यक्तिसँग चिनजान...
काठमाडौं । नागरिक समाजका अगुवाहरुले कार्यादेश र क्षमता बाहिरको माग राखेर सरकारलाई कमजोर नबनाउन आग्रह गरेका छन् । ३० नागरिक अगुवाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै क्षमताभन्दा बाहिरको मागले सरकार झन् कमजोर हुने भन्दै सरोकारवालाहरुलाई निर्वाचनमा केन्द्रित...
काठमाडौं। शुक्रबारबाट न्याय सेवाको कानुन समूहमा एक सचिव पद रिक्त भएको छ । बिहीबार रातिदेखि कानुन समूहका सचिव फणीन्द्र गौतम अनिवार्य अवकाशमा गएका हुन् । उनी ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
तनहुँ । यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन भएको छ । आठ हजार ५१२ हेक्टरमा सावित्री, राम, सुक्खा ३, मकवानपुर १, सावा मन्सुली, कालो मसिनो, हाइब्रिड (वर्णशङ्कर) जातका धान उत्पादन...
काठमाडौं । प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो । उनको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वरसम्राट् उपाधिबाट...
श्रीलङ्का । श्रीलङ्कामा हालै आएको चक्रवातले निम्त्याएको मौसमी विपद्का कारण मृत्यु हुनेको सङ्ख्या ४७९ पुगेको श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले बिहीबार जनाएको छ । केन्द्रका अनुसार अझै थप ३५० जना बेपत्ता छन्, भने राष्ट्रव्यापी रूपमा चार...
काठमाडौं । आज किराँत समुदायको उधौली पर्व विविध कार्यक्रम सहित मनाइँदैछ । किराँत समुदायका मूलत राई, लिम्बु, सुनुवार र याक्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रमका साथ मनाउँदै...