समाज


बालकृष्ण खाँणलाई सम्पत्ति शुद्धीकरणमा लगियो

काठमाडौँ । जिल्ला अदालतमा धरौटी बापतको बैंक ग्यारेन्टी बुझाएपछि पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ । केन्द्रीय कारागार प्रशासनले उनलाई पुल्चोकस्थित विभागमा उपस्थित गराएको हो । बैंक ग्यारेन्टी बुझाएपछि...

लेखनाथ महोत्सवले मौलिक संस्कृतिको जर्गेना गरेको छ : संयोजक बुद्धिमाया मगर

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १९ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको तयारी तिव्र भएसँगै यस क्षेत्रका विभिन्न आमा-महिला समुह, संघ संस्थाहरु र विभिन्न जातजाती एवं भाषा भाषीहरुले पनि प्रर्दशन गर्ने झाँकी र्यालीको...

पोखरामा टेलिकमको केबुलका तार चोर्ने २ जना पक्राउ

पोखरा । पोखरामा नेपाल टेलिकमका कपर केबुलका तार चोर्ने २ जना पक्राउ परेका छन् । यहि मंसिर २६ गते पोखरा महानगरपालिकाको विभिन्न स्थानहरुमा रहेका बिजुलीका पोलहरुमा रहेको टेलिकमका कपर केबुलका तारहरु चोरी भएको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको...

धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना, २ जनाको घटनास्थलमै ज्यान गयो

जकपुरधाम । धनुषामा तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अन्य एकजना गम्भीर घाइते भएका छन् । ज्यान जानेमा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनी रहेको जिल्ला...

बालकृष्ण खाण आज रिहा हुँदै

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाण सात महिनापछि आज रिहा हुँदै छन् । बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएपछि नेता खाण शुक्रवार धरौटी बुझाएर...

आगामी पुस २६ गतेदेखि ‘दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्षकप’अन्तर्गत पुरुष भलिबल प्रतियोगिता

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्षकप गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको छ । आगामी पुस २६ गतेदेखि २८ गतेसम्म दुई प्रतियोगिता चल्ने आज आज...

कञ्चनपुरको भीमदत्त नगरपालिकामा निषेधाज्ञा जारी

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक साताको लागि भन्दै भीमदत्त नगरपालिकामा ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा बिहीबारदेखि निषेधाज्ञा जारी गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी...

पक्राउ परेका नासुलाई छुटाइदिने भन्दै पैसा लिएको आरोपमा पत्रकार पक्राउ

काठमाडौँ । भेपमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका प्रतिवादीलाई छुटाइदिने भन्दै रकम लिएको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा पत्रकार डिल्ली पाण्डे रहेका छन् । सीआइबी श्रोतका अनुसार भेपमार्फत् सुन तस्करी प्रकरणमा पक्राउ परेका नायब...

पूर्वाधार कार्यालय लमजुङका कर्मचारीले दुई महिनादेखि तलब पाएनन्

लमजुङ । बेँसीसहर नगरपालिका–८ मा रहेको पूर्वाधार विकास कार्यालय लमजुङमा लेखा अधिकृत नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् । कार्यालयका सूचना अधिकारी आशिष पोखरेलले दसैँ अघि लेखा अधिकृत यमबहादुर थापा सरुवा भएर अन्यत्र गएसँगै हालसम्म लेखा अधिकृत...