समाज


आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

काठमाडौँ । आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो । सरकारले गत कात्तिक १६...

पोखरामा नदीजन्य पदार्थ चोरी निकासी गर्ने २ वटा टिप्पर नियन्त्रणमा

पोखरा । पोखरामा अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने २ वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरपालिका वडा नं.०१ जौवारी स्थितबाट अवैध रुपमा नदिजन्य पदार्थ ढुङ्गा लोड गरी पोखरा तर्फ ल्याउँदै गरेको अवस्थामा ग २ ख ३०९ नम्बरको टिप्पर र...

जेष्ठ नागरिकका समस्याप्रति राज्य उदासिन नहोस् : जिसस कास्की प्रमुख पौडेल

पोखरा । जिल्ला समन्वय समिति कास्कीले जेष्ठ नागरिकसँग अन्तर सम्बाद कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जेष्ठ नागरिकहरूले राज्यद्वारा प्रदान गरिएका सेवा सुविधा प्राप्त गर्ने सहज वातावरण...

विमानस्थलमा कुटपिट प्रकरण : कुटपिटमा संलग्न प्रहरी र कर्मचारीहरूसँग बयान लिने क्रम जारी

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार भएको कुटपिट प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ । घटना छानबिन गर्न गठित समितिले कुटपिटमा संलग्न प्रहरी र अध्यागमनका कर्मचारीहरूसँग बयान लिइरहेको छ । बयान सकिए लगत्तै घटनाको प्रतिवेदन बुझाउने...

कास्कीको रुपामा मोटरसाइकल दुर्घटनाः श्रीमतीको ज्यान गयो , श्रीमान घाइते

पोखरा । कास्कीको रुपामा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान भएको छ । ज्यान गुमाउनेमा कास्कीको रुपा गाउँपालिका वडा नं. ७ माँझगाउँकी ३० वर्षीया कृष्णमाया न्यौपाने रहेको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । शनिबार...

पिकनिक स्पटको गन्तव्य बन्दै घार्मी गाउँ

पोखरा । पर्यटकीय शहर पोखरावाट नजिकै रहेको पर्यटकीय गाउँ घार्मी पछिल्लो समय पिकनिक र घुमघामका लागी आर्कषक गन्तव्य बन्दै गएको छ । पोखरा महानगर पालिका वडा नं. १९मा पर्ने घार्मीको राम्चे, गिद्ध वस्ने डाँडाँ, रातामाटा, पाताल डाँडा पछिल्लो समयमा वनभोज गर्न...

पृथ्वी होटल व्यवसायी समितिको रक्तदानमा ४६ युनिट रगत संकलन

पोखरा । पृथ्वी होटल व्यवसायी समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन भएको छ । व्यवसायीका हितका साथै विभिन्न सामाजिक कार्यसमेत गर्दै आएको समितिले आफ्नो १५ औं स्थापना दिवशको अवसर पारेर सोमबार विहान पृथ्वीचोकमा रक्तदान कार्यक्रमको आयोजना...

जबरजस्ती गरेको आरोपमा शुक्लागण्डकीमा एक युवक पक्राउ

तनहुँ प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१० खोरादी बस्ने २७ वर्षीय प्रकाश विक रहेका छन् । प्रकाशविरुद्ध ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।सोही उजुरीका आधारमा...

ललितपुरमा जर्मन नागरिक मृत भेटिइन्

काठमाडौं । ललितपुर महानगरपालिका–१६, नागबहालमा एक जना जर्मन नागरिक मृत अवस्थामा फेला परेकी छन् । एक वर्षदेखि ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी अन्दाजी ५२ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर...