समाज


म्याग्दीमा रुख ढलाउने क्रममा थिच्चेर एक महिलाको ज्यान गयो

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मंगलबार रुखले थिच्चेर एक महिलाको ज्यान गएको छ । गाउँपालिका–३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा थिच्चेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी...

त्रिवि उपकुलपतिका लागि आवेदकको मूल्यांकन गरिँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोट गर्न बनेको समितिले आवेदकहरुको मूल्यांकन सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतत्वमा उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरेका छन् । उक्त...

क्रिप्टो कारोबारको आरोपमा एक युवक पक्राउ

काठमाडौं । क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले इलामबाट एक युवकलाई पक्राउ गरेको छ । ताप्लेजुङबाट फर्किदै गरेका ३२ वर्षका डम्बबहादुर शाहलाई इलामबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।क्यास एपमार्फत उनले २ वर्षमा १ अर्ब...

करको विरोधमा माघ २२ गते देशभरका सिनेमा हल बन्द हुने

काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते देशभरका हल बन्द गर्ने भएका छन् । हल सञ्चालकको छाता संस्था चलचित्र संघले मंगलबार विज्ञप्ति जारी गर्दै अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा उक्त दिन...

पोखरामा लिफ्टबाट खस्दा एक पुरुषको ज्यान गयो

पोखरा । पोखरामा लिफ्टबाट खस्दा एक पुरुषको ज्यान गएको छ । पोखरा महानगरपालिका ८ रत्नचोक बस्ने ३७ वर्षीय इन्जिनियर प्रविण भट्टराईको लिफ्टबाट खस्दाँ ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । आज दिउँसो १ बजेको समयमा पोखरा महानगरपालिका...

म्याग्दे गाँउपालिकाद्धारा निशुल्क मिर्गौला परिक्षण स्वास्थ्य शिविर

तनहुँ । तनहुँको म्याग्दे गाँउपालिकाले निशुल्क मिर्र्गौला परिक्षण स्वास्थ्य शिविर शुरु गरेको छ ।‘स्वास्थ्य मिगौला,समृद्ध म्याग्दे गाँउपालिका’ भन्ने मुल नाराका साथ गाउँपालिकाले शिविर सुरु गरेको हो । मिर्गौला वचाउ अभियान राष्ट्रिय कार्यक्रम नेपाल र...

पशुपति क्षेत्रका अवैध संरचना हटाउन निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गरेर बनाइएका अवैधानिक संरचना खाली गराउन निर्देशन दिएका छन् । पशुपति क्षेत्र विकास कोषको सञ्चालक समिति बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्...

कुटपिट गरि श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

फिक्कल । श्रीमतीको हत्या गरेको आरोपमा इलाम माङसेबुङका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । करिब ६२ वर्षीया हस्तकुमारी लिम्बूको कुटपिट गरी हत्या गरेको आरोपमा माङसेबुङ गाउँपालिका–२ इभाङका बालध्वज लिम्बू सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ । तामाखोला...

बाँदरले दु:ख दिएको भन्दै पोखरा महानगरको वडा १९ द्धारा ‘मेरो रुख म काट्छु अभियान’

पोखरा । पोखरा महानगरको वडा नं. १९ क्षेत्रमा बाँदरले दु:ख दिएको भन्दै वडाले ‘मेरो रुख म काट्छु’ अभियान चलाउने भएको छ ।वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार एक सूचना जारी गरी उक्त अभियानमा सरिक हुन निर्देशन दिएका छन् । वडाध्यक्ष पाण्डेले निकालेको उक्त...