समाज


बाजुरामा भूकम्पको धक्का

काठमाडौं । बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो । बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ ।

रुसी सेनामा कार्यरत थप एक नेपालीको ज्यान गयो

धनगढी । रुसी सेनामा कार्यरत थप एक नेपालीको ज्यान गएको छ । तीन महिनाअघि रुसी सेनामा भर्ना भएका कैलालीको टीकापुर नगरपालिका-१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको ज्यान गएको खबर प्राप्त भएको हो । परिवारले शुक्रबार उनको मृत्यु भएको खबर पाएका हुन् । मृत्युको...

प्रस्तावित न्यायाधीशको कार्य योजना : सर्वोच्चको कार्य बोझ घटाउन कानुन परिमार्जन

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलले सर्वोच्चको कार्य बोझ घटाउन संविधान तथा कानुन परिमार्जनको आवश्यकता रहेको बताएका छन् । संसदीय सुनुवाइ समितिको बैठकमा शर्माले पेश गरेको कार्य योजनामा अदालतमा अहिले मुद्दाको सङ्ख्या वृद्धि...

विन्द्यबासिनी मावि वाटुलेचौरमा शिक्षक अभिभावक संघ गठन, पौडेल तेश्रो पटक अध्यक्ष बने

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरस्थित विन्द्यवासिनी माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन भएको छ। विद्यालय प्रांगणमा शनिबार आयोजित शिक्षक तथा अभिभावकहरुको भेलाले भीमप्रसाद पौडेलको अध्यक्षतामा मावि बाटुलेचौर शिक्षक अभिभावक संघ गठन...

पोखरा आउँदै गरेको बस तनहुँमा दुर्घटना : १८ यात्रु घाइते (घाईतेको नामसहित)

दमौली । मुग्लिनबाट पोखरा आउँदै गरेको बस तनहुँमा दुर्घटनामा परेको छ । बस तनहँको व्यास नगरपालिका–१२ कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग२ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी नायब...

मित्रमिलन सहकारी ठगी प्रकरण : थप २ जना पक्राउ

पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा थप २ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएकामध्ये स्याङ्जाका बुद्धिसागर पौडेल र नुवाकोटका गोपाल खनाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। उनीहरू दुवै पोखरामा बस्दै आएका...

साताको पहिलो दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार आज डलर एकको खरिददर १३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ११ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५...

आज सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुङ्गानाको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको बैठकमा सुनुवाइ हुने कार्यसूची रहेको संसद् सचिवालयका सचिव पद्मप्रसाद...

कोपिला बालगृहको सामाजिक लेखा जोखा कार्यक्रम सम्पन्न

पोखरा । कोपिला बाल गृहको सामाजिक लेखा जोखा कार्यक्रम सम्पन्न भएको छ । पोखरा–१२ स्थित सितलादेवीमा अवस्थित बाल गृहको शनिबार एक कार्यक्रमका विच सामाजिक लेखा जोखा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय बाल अधिकार परीषद् गण्डकीका समन्वय अधिकृत...