पोखरा । कास्कीको रुपा गाउँपालिकाले मौरी पकेट कार्यक्रम सुरु गरेको छ । चालू वर्ष २०८०र/०८१ लाई एक घर एक घार अभियानको रूपमा पालिकाले मनाइरहेको छ । ‘हरेक घरमा कम्तीमा १ घर वितरण गर्ने लक्ष्य छ । तर किसानले माग गर्नुपर्छ,’ पालिका अध्यक्ष नवराज ओझाले भने,...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ २२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा रहेको छ । आज युरोको...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ आमरसिंहबाट ७ जुवाडे पक्राउ परेका छन् । अस्ति शनिबार साँझ ७ बजे अमरसिंह स्थित प्रगतिनगर टोलमा डेरा गरी बस्ने नर बहादुर गुरुङको कोठामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको...
पोखरा । पोखरामा लुडो खेलिरहेका ५ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ११ धरहरामार्गमा लुडो खेलिरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनीहरुको साथबाट प्रहरीले ७२ हजार २ सय २५...
पोखरा । जेष्ठ नागरिकहरुको भेला पोखरा–१७, शीतल चौतारी छोरेपाटनमा सम्पन्न भएको छ । जेष्ट नागरिक समाज, गण्डकी प्रदेशको आयोजनामा उक्त भेला सम्पन्न भएको हो । भेलामा जेष्ठ नागरिक र निवृत्त जेष्ठ नागरिकले पाउनुपर्ने अधिकार सुविधाको बारेमा जानकारी दिइएको थियो...
पोखरा । पोखरा पर्यटन परिषदले गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष ११ बुँदेमागसहितको ज्ञापनपत्र बुझाएको छ । मुलुकको अर्थतन्त्र शिथिल बनेको र सर्वसाधारण तथा व्यवसायीहरु त्यसको प्रत्यक्ष मारमा परेको भन्दै परिषद्ले ज्ञापनपत्र बुझाएको हो । परिषदले लेकसाईडलाई...
काठमाडौँ । काठमाडौँको ठमेलमा एक जना चिनियाँ नागरिक मृत भेटिएका छन् । ठमेलको क्वाबहालस्थित नेपालय होम होस्टलमाा चिनियाँ नागरिक बाओ ग्वाङ मृत अवस्थामा भेटिएका हुन् । ४७ वर्षका ग्वाङ होस्टलको कोठामा मृत अवस्थामा भेटिएको प्रहरी वृत सोह्र्रखुट्टेले जनाएको...
काठमाडौँ । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभरको मौसममा बदली भएको छ । सो मौसम प्रणालीका कारण आइतबार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले...
काठमाडौँ । नेपाल टुरिजम बोर्ड (एनटीबी) मा राजनीतिक नियुक्ति लिन पर्यटन व्यवसायीहरूको तीव्र प्रतिस्पर्धा चलेको छ । माघ २२ गतेदेखि रिक्त हुने तीन पद (बोर्ड सदस्य) का लागि १९ जना व्यवसायीहरूको आवेदन परेको छ । २०८० माघ २२ गते आफ्नो तीन वर्षे कार्यकाल पुरा...