समाज


कलाकार प्रकाश पाठकको निधन

काठमाडौँ । कलाकार प्रकाश पाठकको निधन भएको छ । ७९ वर्षीय पाठकको मंगलबार बिहान ललितपुरको जावलाखेलस्थित आफ्नै निवासमा निधन भएको हो । मायालु, तिलहरी, गोपीकृष्ण, टुहुरो, बन्धन लगायतका हिट फिल्ममा अभिनय गरेका पाठकको शवलाई पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको...

विभिन्न मुद्दामा फरार ५५ जना पक्राउ

पोखरा । पोखरामा विभिन्न मुद्दामा फरार रहेका ५५ जना पक्राउ परेका छन् । जसमध्ये बैकिंक कसुरमा कास्कीमा मुद्धा दायर भएका ४४ जना, सोही मुद्दामा अन्य जिल्लामा मुद्दा दायर भई फरार ५ जना, सरकारी छाप दस्तखत किर्ते मुद्दाका २ जना, ठगी मुद्दाका २ जना, अपराधिक...

त्रिविबाट ७३ हजार विद्यार्थी दीक्षित, बनायो विश्वकीर्तिमान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५ अध्ययन संस्थान र ४ संकायका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसबाट पढाइ पूरा गरेका ७३ हजार ७ सय ४९ विद्यार्थीलाई सोमबार दीक्षित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ४९ औं दीक्षान्त समारोहस्थलबाट १२ हजार ४...

घार्मीमा परम्परागत भुमे पुजा सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. १९ मा वसोवास गर्ने वा्रम्हण समुदायले सामुहिक रुपमा परम्परागत भुमे पुजा सम्पन्न गरेका छन् । साविकको लामाचौर गा.वि.स वडा नं. ५, ६, ७, ८, र ९ मा रहेका करिव ५ सय घरधुरिका वा्रम्हण समुदायले घार्मीमा रहेको भुमेपुज्ने सामुदायिक...

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशको सुनुवाइ सकियो, निर्णय ४ पुसमा

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको संसदीय सुनुवाइ सकिएको छ । गत शुक्रबार सुरु भएको सुनुवाइ सोमबार सकिएको हो । अब उनीहरुको नाम अनुमोदनका लागि ४ पुसमा अर्को बैठक बस्ने सुनुवाइ समितिले निर्णय गरेको हो । न्याय परिषदले सर्वोच्च अदालतको...

बाह्रौँ पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर

पोखरा । बाह्रौँ संस्करणको पोखरा महोत्सवलाई रबि एण्ड सन्नी इन्डष्टीज प्रा.लि.को उत्पादन बेटरले साथ दिने भएको छ । आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने बाह्रौँँ संस्करणको पोखरा महोत्सवलाई पोखराको नयाँबजारमा कर्पोरेट अफिस...

पोखरा १३ मा दन्त शिविर

पोखरा । पोखरा १३ मा दन्त शिविरको आयोजना गरिएको छ । आइतबार वडाकार्यालयको प्राङगणमा गरिएको शिविरमा १५१ जनाले दन्त परिक्षण गरेको वडाध्यक्ष किरण बरालले जानकारी गराए । नागरिक डेन्टल क्लिनिक पोखरा ९ को प्राविधिक सहयोगमा उक्त शिविर भएको हो । दाँत निकाल्ने...

आज युरो र पाउण्डको भाउ घट्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार युरो र पाउण्डको भाउ घटेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०३ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १४५...

पोखराको प्याराग्लाइडिङ उडान बन्द

पोखरा । पोखराको प्याराग्लाइडिङ उडान बन्द भएको छ ।आन्तरिक विवाद चुलिएपछि नागरिक उड्डयन प्राधिकरणले विवाद समाधान नहुँदासम्मका लागि सबै उडान बन्द गर्ने निर्णय गरेको हो । नेपाल हवाई खेलकुद संस्था ‘ना’ ले बुकिङ खुला गर्ने निर्णय गरेपछि यहाँका कम्पनीहरू दुई...