समाज


अपडेट : नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । आज बिहानैदेखि परिरहेको पानीको कारण पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ(मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।पहिरोका कारण दुबैतर्फ अवरुद्ध भएको सडक पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो । जिल्ला प्रहरी कार्यालय...

ट्राफिक प्रहरी हत्या आरोपमा पक्राउ परेका ६ जना जेल चलान

काठमाडौं । प्रहरी वृत्त दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये ६ जना थुनामा गएका छन् । ट्राफिक हत्या आरोपमा कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाइएका ७ जना मध्ये ६ जना थुनामा गएका छन् । एक जना...

यातना पीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले यातना पीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह गरेको छ । यातना पीडितहरुको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस ९२६ जुन० का अवसरमा आयोगले बुधबार पे्रश विज्ञप्ति जारी गर्दै यातना सम्बन्धी विचाराधीन ३ सय ७० उजुरीमध्ये...

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको ज्यान गयो

ओखलढुङ्गा । ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको ज्यान गएको छ भने दुई घाइते भएका छन् । चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक...

मुग्लिन नारायणगढ सडक पूर्णरुपमा अवरुद्ध

चितवन । पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मध्याह्न साढे १२ बजे गएको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध बनेको...

लमजुङ पहिरो अपडेट : बेपत्ता ३ जना मृत भेटिए

पोखरा । लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा बेपत्ता भएका तीन जनाको पनि ज्यान गएको छ । पहिरोले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । पहिरोमामा पुरिएर बेपत्ता ३६ वर्षीया पञ्चकुमारी गुरुङ,छोरीहरु ४ वर्षीया नम्रता...

आज पाउण्डको भाउ बढ्यो, युरो र डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ०० पैसा र बिक्रीदर १६९ रुपैयाँ ७७ पैसा रहेका छ । हिजो पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६९ रुपैयाँ...

बाढीले एकै परिवारका चारजना बगायो, एकको ज्यान गुम्यो

सुन्दरहरैँचा । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ । मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको जनाको ज्यानएको हो । फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको...

पोखराको गैरीखेत र बागमारामा घर डुबान, विजयपुर खोला नजिकै सडक खण्ड भासियो

पोखरा । मुसलधारे वर्षाका कारण पोखरा ७ गैरीखेत र पोखरा ३३ बाघमारामा घर डुवानमा परेको छ । गैरीखेतमा दुई घर डुबानमा परेको छ । स्थानीय कुमार सुनार र रेशम गुरूङको घर डुबानमा परेको हो । पोखरा–३३ बागमारा स्थित सिप्लिङतराम अविरल बर्षा पछि तीन घर डुबानमा परेको...