समाज


लाहाचोकमा दोस्रो हिले महोत्सव हुने

हेमजा । त्रिशक्ति युनाईटेड क्लब माछापुच्छ्रे ४ लाहाचोकको आयोजनामा माछापुच्छ्रे ४ लाहाचोकमा दोस्रो हिले महोत्सव २०८१ हुने भएको छ । लाहाचोक स्थित शेरा चौतारी फाट (माछापुच्छ्रे गाउँपालिकाको नयाँ भवन संगै , यही असार १५ गते महोत्सव हुन लागेको हो । महोत्सवमा...

हेमजा हिले महोत्सवको तयारी पुरा

पोखरा । देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यस वर्ष हुने चौथो हिले महोत्सवको तयारी पुरा भएको छ । महोत्सव अन्तर्गत हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु...

साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८४ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा रहेको छ । युरो एकको खरिददर...

पोखरा १७ मा मलमलको वुटिक जुत्ता बनाउने सिपमूलक तालिम सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले आर्जित ज्ञान र सिपलाई व्यवहारमा उतार्नु पर्ने बताएका छन् । शुभकामना आमा समुहको आयोजना एवम् सारथी केन्द्र पोखराको सहकार्यमा आयोजित मलमलको वुटिक जुत्ता बनाउने सिपमूलक तालिमको समापन...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०२ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा रहेको छ । युरो एकको खरिददर...

सात महिना अघि रुसी सेनामा भर्ती भएका तनहुँका रन्जितको ज्यान गुम्यो

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको ज्यान गएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि ज्यान गएको खबर परिवारलाई प्राप्त भएको बताइएको छ । रुसी सेनामा भर्ना भएका...

हर्पन खोलामा माछा मार्न गएका सुकबहादुरको बाढीले बगाउँदा ज्यान गयो

पोखरा । पोखरामा हिजो बाढीले बगाउँदा एक पुरुषको ज्यान गएको छ । फेवातलको स्रोत हर्पन खोलामा माछा मार्न गएका बागलुङ्ग घर भई हाल पोखरा १८ खपौदी बस्ने अन्दाजी ३१ वर्षका सुकबहादुर मगरको ज्यान गएको हो । माछा मार्न गएका सुकबहादुर अचानक खोलामा बाढी आउँदा बगाई...

एसईईको रिजल्ट सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन्...

आज कास्की सहित यी जिल्लामा भारी वर्षा

काठमाडौँ । देशका ४ जिल्लामा बुधबार भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तरगतको बाढी पूर्वानुमान महाशाखाका अनुसार पाल्पा, चितवन, झापा र कास्कीमा भारी वर्षा भएको हो । महाशाखाको बुधबार साढे ३ बजेको अध्यावधिक विवरणअनुसार पाल्पाको बल्ड्याङ्दी...