समाज


भाषण गर्न बागलुङ पुगेका दुर्गा प्रसाईंमाथि मुक्का प्रहार

भाषण गर्नका लागि बागलुङ पुगेका व्यवसायी दुर्गा प्रसाईंमाथि मुक्का प्रहार भएको छ । नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ पुगेका प्रसाईँमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् । प्रसाईमाथि लोकतान्त्रिक...

सशस्त्रकी बक्सिङ खेलाडी निता गोसाई आफ्नै घरमा मृत भेटिइन : एक पुरुष पक्राउ

सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी छन्। २८ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए। गोसाई मृत फेला परेपछि प्रहरीले...

बहिनीमाथि बलात्कार गरेको आरोपमा उजुरी दिदाँ हत्या, भाग्दै गरेको अवस्थामा बाबा पक्राउ

सुर्खेत । बहिनीमाथि आफ्नै बाबाले बलात्कार गरेको आरोपमा उजुरी दिदाँ दाजुको हत्या भएको छ । हत्या आरोपमा बुवा पक्राउ परेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरीमा छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका हुन् । उनलाई बिहीबार बिहान टीकापुर-१, लम्कीबाट भाग्दै...

माघ तेस्रो सातादेखि हेटौँडा सिमेन्टको उत्पादन सुरु हुने

मकवानपुर । कोइला व्यवस्थापन हुन नसक्दा करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ । आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि उद्योग बन्द गरिएकामा सरकारले अनुदान उपलब्ध गराएमा माघ तेस्रो...

निर्माण व्यवसायीको बक्यौता भुक्तानी सुरु

काठमाडौँ । लामो समयदेखि रोकिएको निर्माण व्यवसायीको बक्यौता रकम भुक्तानी प्रक्रिया सुरु भएको छ ।स्रोत सुनिश्चितता नहुँदा रोकिएको बक्यौता प्रधानमन्त्रीको निर्देशनसँगै अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्बौँ रुपैयाँ बराबरको बक्यौता रकम भुक्तानी प्रक्रिया...

हतारमा प्रहरी समायोजन नगर्न पूर्व प्रहरी महानिरीक्षक राणाको आग्रह

काठमाडौँ । पूर्व प्रहरी महानिरीक्षक ओम विक्रम राणाले हतारमा प्रहरी समायोजन नगर्न आग्रह गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका मन्त्रीहरू र प्रहरी प्रमुखलाई बोलाएर १५ दिन भित्र जसरी पनि प्रहरी समायोजन गर्न निर्देशन दिएको विषय...

आज पाउण्डको भाउ बढ्यो, डलर र युरोको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६९ रुपैयाँ १४ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ५८ र बिक्रीदर १६८ रुपैयाँ...

१५ लाख घुससहित वडाध्यक्ष पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेको बनेपा नगरपालिका ९ का वडाध्यक्ष नृपेश बादेलाई घुससहित पक्राउ परेको छ । भक्तपुरको गठ्ठाघरबाट पक्राउ परेका बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ...

पोखरामा लागू औषध गाँजासहित एक युवक पक्राउ

पोखरा । पोखरामा लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १३ गौडामुख बस्ने वर्ष २३ का शिशिर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। प्रहरीले शिशिरलाई प्रतिवन्धित लागूऔषध गाजाँसहित अस्ति...