समाज


सर्लाहीमा बस दुर्घटना, ४ जनाको मृत्यु

सर्लाही। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीमा बस दुर्घटना हुदाँ चार जनाको ज्यान गएको छ । सर्लाहीको फुलजोरमा आज बिहान भएको उक्त दुर्घटनामा २५ जनाभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ । वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक...

अन्तर्राष्ट्रिय विमानस्थलले अब पोखरालाई विश्वमाझ चिनाउनेछ : मन्त्री आले

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अब पोखरालाई विश्वमाझ चिनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् । हिजो(शनिबार) चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेको छ । विमानस्थल हस्तान्तर...

लेखक हितानको ‘ब्लु प्लानेट’माथि परिचर्चा

पोखरा । पोखरामा पर्या लेखक विजय हितानको कृति ‘ब्लु प्लानेट’ माथि परिचर्चा गरिएको छ । जरोटुप्पो साहित्य समाज नेपालको आयोजनामा पोखरा थियटरमा हितानको कृतिमाथि विमर्श गरिएको हो । ‘ब्लु प्लानेट’माथि प्राध्यापक कल्याण पन्तले कार्यपत्र प्रस्तुत गरेका थिए ।...

सेती नदी तिरभिर संरक्षण समूहले महानगर प्रमुखलाई बुझायो ज्ञापनपत्र

पोखरा । सेती नदी रामघाट तीरभिर संरक्षण समुहले पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार महानगरमा पुगी समूहले मेयार जिसीलाई ज्ञापन पत्र बुझाएको हो । समूहले सार्वजनिक निजी साझेदारी मोडेलमा रामघाट क्षेत्रमा सेती नदी स्थायी...

विजयपुरमा दुर्घटना : स्कुटर चालक किस्मत वाग्लेको मृत्यु

पोखरा । पोखरामा स्कुटर दुर्घटना एक युवकको ज्यान गएको छ। पोखरा महानगरपालिका–२७ विजयपुरमा आज बिहीबार भएको स्कुटर दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको हो। ज्यान जानेमा स्कुटर चालक पोखरा १४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेको जिल्ला प्रहरी कार्यालय...

कुलमानले भने,‘ संकट छ तर लोडसेडिङ हुँन दिन्नौ’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको संकट भएपनि लोडसेडिङ हुन नदिने बताएका छन्। लोडसेडिङ हुने भन्ने हल्ला चलिरहेको बेला बिहीबार पत्रकार सम्मेलन गरेर घिसिङले उद्योगसहित कतै पनि लोडसेडिङ हुन नहुने दाबी गरेका...

कास्की अदालत तोडफोड गर्ने पक्राउ : ड्रग्स खोज्न फोडेका थिए इजलास कक्ष

पोखरा ।   जिल्ला अदालत कास्कीको इजलास कक्ष तोडफोड गर्ने युवक पक्राउ परेका छन् । मंगलबार राती जिल्ला अदालतको एक नम्बर र छ नम्बर इजलास कक्षमा तोडफोड गर्ने पोखरा १५ टुटुंगा बस्ने २७ वर्षीय अर्जुन परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी...

त्रिभुवन विमानस्थलमा आज दिनभर उडान प्रभावित हुने

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिनभर उडान प्रभावित हुने भएको छ । सञ्चार प्रणालीमा खराबी आएका कारण आज दिनभरका उडान प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको हो। सञ्चार प्रणालीको खराबीका कारण आन्तरिक तथा बाह्य उडान तालिका...

कास्की अदालतको इजलास कक्षमा तोडफोड: मिसिल चोरीको आशंका

पोखरा । जिल्ला अदालत कास्कीका दुई वटा इजलास कक्षमा मंगलबार राति तोडफोड भएको छ । अदालतको एक नम्बर र छ नम्बर इजलास कक्षमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । एक नम्बर इजलास कक्षको ढोका मात्रै फोरिएको छ भने छ नम्बर इजलास कक्षको भित्र रहेको...