पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १७० रुपैयाँ ६५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४२ पैसा रहेको छ । आज युरो एकको खरिददर...
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म रातिको समयमा बन्द हुने भएको छ । नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै २६ असारदेखि ९ साउनसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने जनाएको छ । उक्त...
बागलुङ । मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले...
पोखरा । निरन्तरको वर्षासंगै पोखरा-२७ को सहेलपाटामा घरमाथिबाट आएको पहिरोले घर बगाउँदा त्यसमा पुरिएर एकजनाको ज्यान गुमेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा २७ का ५१ वर्षीय मनबहादुर थापाको कच्चि घर माथिबाट विहान ४ बजे आएको...
पोखरा । पोखरामा पुलबाट खोलमा हाम फालेका व्यक्ति घाईते अवस्थामा फेला परेका छन् । आज दिउँसो झण्डै २ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर ३२ पक्की पुलबाट खुदी खोलामा हाम फालेका व्यक्ति घाईते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी...
पोखरा । जिल्ला समन्वय समिति कास्कीले मंगलबार स्थानीय पूर्वाधार विकास आयोजना पोखरा मातहत सञ्चालित दुई विकास आयोजना अनुगमन गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको टोलिले उक्त कार्यालय मातहतमा निर्मित पोखरा महानगर वडा न १७ र...
पोखरा । दर्शन बचत तथा ऋण सहकारी संस्था लि।को आयोजनामा पोखरा १७ मा रहेको नेपाल ठकुरी संगम परिवार कास्कीको हलमा सहकारी संबन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । दर्शन बचत तथा ऋण सहकारी संस्था लि।ले सहकारीको बारेमा चेतना फैलाउन सहकारी अभिमुखिकरण कार्यक्रम...
काठमाडौं । फर्जी विवरण राखेर नक्कली लाइसेन्स विवतरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा...
विराटनगर । धारिलो हतियार प्रहार गरि विराटनगरमा एक युवकको हत्या भएको छ । हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । मोरङ प्रहरीका अनुसार सोमबार राति विराटनगर-२ स्थित नेपाल टेलिकम नजिक तीन...