समाज


विराटनगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गयो, ट्रकमा आगजनी

विराटनगर । ट्रकको ठक्करबाट विराटनगरको बरगाछीमा आइतबार बिहान स्कुटर चालकको ज्यान गएको छ । विराटनगर महानगरपालिका-२ र ५ को सिमानामा पर्ने बरगाछीमा आज बिहान उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको...

आलमविरुद्ध आज अन्तिम सुनुवाइ

रौतहट । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको छ । २०६४...

अक्करे भिरको सडकमा ढलान, जोखिमपूर्ण यात्रा हटेपछि स्थानीयमा खुसीयाली

बेनी । धवलागिरि गाउँपालिका–७ बादीकाको भिरको सडकमा ट्रयाक खन्नै मुस्किल थियो । स्थानीयको चन्दा संकलन गरी डोजर प्रयोगबाट १३ वर्षअघि अक्करे पहाडमा ट्र्याक खोलिएको थियो । अहिले सडकको स्तरोन्नति भएपछि भने अक्करे भिरमा सवारीसाधन सहजरूपमा वारपार गर्न सक्ने भएका...

आफैँले चलाएको विद्युतीय आरोले काट्दा एकको ज्यान गयो

मलेखु । आफैँले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको ज्यान गएको छ । अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय आरो आफ्नै शरीरमा रेटिँदा घाइते भएका श्रेष्ठको जिल्ला...

साताको पहिलो दिन आज कति छ डलरको भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ११ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८७ पैसा रहेको...

ललितपुरको इमाडोलमा आमा र दुई नाबालक मृत भेटिए

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलस्थित ओचुहाइटमा बस्ने आमा र उनका दुईजना बच्चाको मृत्यु भएको छ । ओचुहाइटमा बस्ने रविना महर्जन घरको तिन तलाबाट हाम्फालेपछि प्रहरीले उद्धार गरेको थियो । तर, उपचारको क्रममा उनको किष्ट अस्पतालमा ज्यान गएको...

राष्ट्रिय माविले आयोजना गरेको रक्तदानमा ७५ युनिट रगत संकलन

पोखरा । स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा आफ्नो हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नारा...

कौसी क्वीन पोखराको उपाधि भावना रानाभाटलाई

पोखरा । भावना रानाभाटले कौसी क्वीन पोखरा २०८० को उपाधि जितेकी छन् । शनिवार सम्पन्न अन्तिम प्रतिस्पर्धामा पोखरा ६ की कौसी कृषक रानाभाटले १८ जना प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । विजेता रानाभाट वडा स्तरीय कृषि सञ्जाल पोखरामा ६ मा आबद्ध छन्।...

कास्की जिल्ला वार एसोसिएसनको अध्यक्षमा पहारी निर्वाचित

पोखरा । कास्की जिल्ला वार एसोसिएसनको अध्यक्षमा भगवती पहारी निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न भएको निर्वाचनबाट पहारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । जिल्ला वार एसोसिएसनको उपाध्यक्षमा गिता आचार्य, सचिवमा कृष्ण कुमार श्रेष्ठ,...