समाज


रमेश वडाल फेरि महान्यायाधिवक्तामा नियुक्त

काठमाडौँ । वरिष्ठ अधिवक्ता रमेश वडाल फेरि महान्यायाधिवक्तामा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा...

रसुवा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । रसुवा केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु रसुवाको मन्चेट नजिक रहेको थियो । दिउँसो ३ बजेर २४ मिनेट जाँदा गएको उक्त भूकम्पको तीव्रता ३।९ म्याग्निच्युड रहेको थियो ।...

चितवनमा रेलमार्गको नक्सांकनका लागि गएको गाडीमा स्थानीयद्वारा आगजनी

चितवन । पूर्वपश्चिम रेलमार्गको नक्सांकनमा लागि पुगेका प्राविधिकको टोली चढेको कारलाई स्थानीयले तोडफोड तथा आगजनी गरेका छन् । भरतपुर महानगरपालिका–७ कृष्णपुरको प्लटिङमा नक्सांकनका लागि गएका प्राविधिक चढेको कार स्थानीयले बिहानैदेखि कब्जामा लिएका थिए । सर्भेका...

तनहुँको भादगाउँमा एक सातादेखि खानेपानी आपूर्ति बन्द

तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चौध किलोमिटर दूरीमा रहेको व्यास–१३ खिरखाँदी मुहानबाट...

ढाकामा कोटाविरोधी प्रदर्शन हिंसात्मक : नेपाली विद्यार्थीलाई बाहिर ननिस्कन दूतावासको आग्रह

काठमाडौँ । बङ्गलादेशमा कोटा विरोधी प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शन चर्किएपछि ढाकामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन सचेत गराएको छ । दूतावासले बुधवार सूचना जारी गर्दै नेपाली विद्यार्थीलाई...

सुनको मूल्य तोलामा आज एकैदिन २ हजार रुपैयाँ बढ्यो

काठमाडौँ । आज एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो । यो सँगै नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ...

गाजामा इजरायली हमला, कम्तीमा ५० प्यालेस्टिनी मारिए

गाजा । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ५० प्यालेस्टिनीको ज्यान गएको जनाएको छ । यस आक्रमणमा धेरै मानिसहरू घाइतेसमेत भएका छन् । यी मध्ये एउटा ठुलो हमला दक्षिणी सहर खान युनुसमा भएको थियो भने अर्को आक्रमण मध्य...

पोखराको हर्पन खोलामा पौडी खेल्ने क्रममा नागढुङ्गाका सन्तोषको ज्यान गयो

पोखरा । पोखरा महानगरपालिका–२३ घाँटीछिनाको हर्पन खोलामा पौडी खेल्ने क्रममा एक पुरुषको ज्यान गएको छ । डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका–७ घर भई पोखरा महानगरपालिका–८ नागढुङ्गा बस्ने २५ वर्षीय सन्तोष सिम्खडाको...

सिमलताल पहिरो : गणपति डिलक्सका चालक र सहचालकको शव गण्डक ब्यारेज नजिकै भेटियो

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते बिहान आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको प्रहरीले जनाएको छ । काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख...