काठमाडौँ । श्रमजीवी पत्रकार संघ, नेपालले श्रमजीवीहरूको पारिश्रमिक मन्त्रिपरिषद्बाट निर्णय गरी तत्काल वृद्धि गर्न दबाब दिन अर्थ मन्त्रालयमै धर्ना दिने भएको छ । यो साताभरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गइसकेको पत्रकारको पारिश्रमिक वृद्धिको...
पोखरा । पोखरामा लागूऔषधसहित तीन युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटन बस्ने ३५ वर्षका दिपेश श्रेष्ठ, वडा नम्बर ८ बगाले टोलमा बस्न ३३ वर्षीय आशिष खान बैठान र ताप्लेजुङ स्थायी घर भइ हाल जिल्ला पोखरा छोरेपाटन स्थित फेवामार्ग बस्ने...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० मा रहेको कामना टोल बिकास संस्थाले पत्रकार एमबी आस्था सहित विभिन्न ब्याक्तिहरुलाई सम्मान गरेको छ । कामना टोल बिकास संस्थाको तेह्रौं साधारण सभा तथा छैठौं अधिवेशनको अवसर पारि संस्थालाई अतुलनिय योगदान गरेको भन्दै...
पोखरा । अल्फा वोडिङ स्कुल पोखरा– १६, लामाचौरको ३५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास समवन्य ईकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले व्यवहारिक र संस्कारयुक्त शिक्षाले नै समाजलाई असल मार्गमा डोहोर्याउने...
काठमाडौँ । अखिल समाजवादीले विद्यालयमा दिइने शुल्क विरुद्धमा संघर्ष गर्ने भएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल समाजवादीले शुल्कका विरुद्ध संघर्ष गर्ने भएको हो । संगठनको काठमाडौँ सम्पन्न २३ औँ राष्ट्रिय सम्मेलनले...
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका मनिष डाँगीको घरमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका घर भएका अनुप तामाङ र रविन तामाङ तथा ललितपुरको गोदावारी नगरपालिका घर भएका राजन...
काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित मिर्सामा भिरबाट खसेकी जर्मन नागरिकको शव निकालिएको छ । जर्मन घर भई पोखरा घुम्न आएकी पिया जोसको शव सशस्त्र प्रहरी बलको उद्धार टिमले आज बिहान निकालेको हो । आइतबार बिहान सशस्त्र प्रहरी बल नम्बर–२४ कालिका...
काठमाडौं । रुसी सेनामा रहेका नेपाली युवाका आफन्तले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले रुसी सेनामा पाँच सय ३१ जना नेपाली रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । अभियानले हिजो काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक...
गलकोट । गण्डकी प्रदेश अन्तर्गतको जिल्ला बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका छन् । श्रीसले घरेलु उद्योगमार्फत पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट...