समाज


भजन शिरोमणि भक्तराज आचार्यलाई अन्तिम श्रद्धाञ्जली, पार्थिव शरीरमा ओढाइयो राष्ट्रिय झण्डा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन् । आचार्यको पार्थिव शरीरलाई मंगलबार सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा...

आज स्वर्गीय रवीन्द्र अधिकारीको छैटौं स्मृति दिवस : साँझ दिप प्रज्वलन कार्यक्रम

पोखरा । आज स्वर्गीय रवीन्द्र अधिकारीको छैटौं स्मृति दिवस ।रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले मंगलबार पोखरामा पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई सम्झिएको छ । पोखरा १८, मेथ्लाङमा रहेको स्व। अधिकारीको पूर्ण कदको शालिकमा माल्यार्पण गर्दै उनको छैटौं...

ग्यारेजमा भएको विस्फोटमा घाइते भएका थप एकको ज्यान गयो

बारा । बाराको एक ग्यारेजमा भएको विस्फोट परि घाईते थप एक जनाको ज्यान गएको छ । निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज मा सोमबार भएको विस्फोटमा परी घाईते भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको ज्यान गएको हो । यसअघि ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम...

आज पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७७ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६८...

पोखरामा अब ५ तलामाथिको घर बनाउँदा लिफ्ट अनिवार्य राख्नुपर्ने

पोखरा । अब पोखरा महानगरपालिका भित्र बन्ने ५ तला माथिका घरहरूमा लिफ्ट अनिवार्य राख्नुपर्ने भएको छ । महानगरपालिकाले सोमबार राजपत्रमा प्रकाशित गरेको भवन तथा पूर्वाधार मापदण्डमा यस्तो व्यवस्था अनिवार्य गरिएको हो । ‘१७ मिटर भन्दा बढी उचाइ या पाँच तला भन्दा...

आज मगर एकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

नवलपरासी । देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला...

पत्रकार रमेश पौडेललाई मातृशोक

पोखरा । पत्रकार रमेश पौडेललाई मातृशोक परेको छ । रेडियो बाराहीका प्रबन्ध निर्देशक, नेपाली कांग्रेसका गण्डकी प्रदेश समिति सदस्य एवं नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष समेत रहेका पौडेलकी ममतामयी आमा इन्द्रकला पौडेलको सोमबारको मध्यरात १२ः४४ बजे...

मिटर ब्याज पीडितहरूको आन्दोलन र वार्ता रोकियो

काठमाडौँ । सरकारले भृकुटीमण्डपमा बस्दै आएका मिटर ब्याज पीडितहरूलाई हटाउन खोजेपछि वासस्थानको अन्योलमा परेका छन् । समाज कल्याण परिषद्ले कार्यक्रमको लागि भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत उनीहरूलाई ठाउँ खाली गर्न भनेको थियो । जसले गर्दा उनीहरूलाई वासस्थानको...

बारामा शंकास्पद वस्तु पड्किँदा एक जनाको ज्यान गयो, ४ घाइते

बारा । बाराको निजगढ नगरपालिका–७ सहिद चोकमा आज मध्याह्न शंकास्पद वस्तु पड्किँदा एक व्यक्तिको ज्यान गएको छ । शंकास्पद वस्तु विस्फोट हुदाँ निजगढ नगरपालिका ९ का रेसम मगरको ज्यान गएको छ भने अन्य ४ जना घाईते भएको बारा प्रहरीले जनाएको छ । मगर वर्कसप सञ्चालक...