दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) र आसपासका देशमा मंगलबार मुसलधारे वर्षा भएको छ । भारी वर्षाका कारण युएईका कयौँ स्थान पानीमा डुबेका छन् । बाढीका कारण कयौँ सरहमा जाम भएको छ । छिमेकी देश ओमानमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण १८ जनाको ज्यान गएको...
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनले आत्मकथा बेचेर पाँच करोड रुपैयाँ आर्जन गरेको बताएका छन् । गत असोज २८ मा सार्वजनिक भएको ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक लिएर विभिन्न जिल्लामा बिक्रीका लागि पुगेका पुनले...
काठमाडौँ । आज देश विदेशमा रामनवमी पर्व मनाइँदैछ । हिन्दु धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गर्छन्। हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तै आज पाउण्ड...
पोखरा । पोखरा महानगरपालिकाका इन्जिनियर शिव बराल पक्राउ परेका छन् । नगरपालिकाबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा इन्जिनियरले घुस लिएको प्रकरणमा इन्जिनियर बराल पक्राउ परेका हुन् । पोखरा महानगरका घरनक्सा शाखाका इन्जिनियर बराललाई अख्तियार दुरुपयोग...
डोटी । बैतडीमा भतिजी नाता पर्ने एक किशोरीमाथि पटकपटक जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पुर्चौडी नगरपालिकाकी १७ वर्षीया किशोरीलाई पटकपटक जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा उनका काका पर्ने ३० वर्षीय युवक पक्राउ परेका हुन्...
काठमाडौँ । भारतको चम्पावत र पिथोरागढमा रहेको उत्तराखण्ड–नेपाल सीमा मंगलबारदेखि तीन दिनका लागि बन्द हुने भएको छ । आसन्न लोकसभा चुनावलाई ध्यानमा राख्दै सीमा बन्द गरिएको हो । उत्तराखण्डका ५ वटा लोकसभा सिटमा अप्रिल १९ शुक्रबारका दिन निर्वाचन हुँदैछ । मंगलबार...
पोखरा । पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । कविता,...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयहरूको नियुक्तिको प्रक्रियामा पदेन सहकुलपति (मन्त्री) भएपनि हस्तक्षेप नगर्ने बताएकी छिन् । मंगलबार मन्त्रालयमा विश्वविद्यालयहरूको बारेमा विज्ञहरूको सुझाव लिँदै उनले आफू र आफ्नो...