बारा । ट्याङ्करको ठक्करबाट बारामा एकजना प्रहरी जवानको ज्यान गएको छ । जितपुर–सीमरा गोल्डकपको फाइनल खेल हेर्न गएको प्रहरी जवानको तेल ट्याङ्करले ठक्कर दिँदा ज्यान गएको हो । बारा प्रहरीका अनुसार ज्यान जानेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी...
पोखरा । पोखरा महानगरपालिकाले पोखराका सडक छेउ र खुल्ला ठाउँमा २ लाख बढि विरुवा रोप्ने भएको छ । पोखरालाई हरित सहरको रुपमा विकास गर्न सडक छेउ लगायत खुला ठाउँमा २ लाख १८ हजार बोटविरुवा रोप्ने गरी तयारी थालिएको महानगरपालिकाले जनाएको छ । सम्भावित वृक्षरोपण...
पोखरा । पोखरामा रहेका जुत्ता व्यावसायीहरुको संस्था जुत्ता व्यवसायी संघ कास्कीले आज नयाँ वर्षको शुभकामना आदान प्रदान गरेको छ । जुत्ता व्यवसायी संघ कास्कीले पोखरा महानगरपालिका ८ र्सिजना चोकमा अवस्थित त्रिशक्ति पार्टी प्यालेसमा एक समाहरोहको आयोजना गरि...
काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)द्वय नविन्द्र अर्याल र डा. देउती गुरुङ प्रहरी नायव महानिरीक्षक (डीआईजी)पदमा बढुवा सिफारिस भएका छन् । उनीहरुलाई बढुवा गर्न सरकारले प्रहरी नायब उपरीक्षक (डीआईजी) का २ विशेष...
काठमाडौं । बर्दियामा प्रहरीले करिब २३ किलो चरेस जस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ । आज बिहान करिब ४ बजेको समयमा बढैयाताल गाउँपालिका-२ सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) फुटाहाले चेकिङका क्रममा शंकास्पद...
पोखरा । आज चैते दशैं । गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत शुक्ल अष्टमी (चैते दशैं)का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...
पोखरा । पोखरामा अवैध रुपमा माटो ओसारपोसार गर्ने ४ वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पामेबाट पोखरा महानगरपालिका राष्ट्रबैंकतर्फ अवैध रुपमा माटो लिएर आउँदै गरेको उक्त ४ टिप्परलाई आज बिहान साढे १० बजेको समयमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला...
गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका...
पोखरा । पोखरा महानगर पालिका वडा न १७ घारीकुलो टोल मा स्थापित घारीकुलो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पाचौं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा २१ यूनिट रगत संकलन भएको छ। कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष...