समाज


अपडेट : ड्याम खोलेर खोज्दा पनि भेटिएनन् तामाङ

पोखरा । प्रहरीले सेति नदिको ड्याम खोलेर माछा मार्ने क्रममा बेपत्ता भएका मान बहादुर तामाङको खोजी गरे पनि भेट्न नसकेको जानकारी दिएको छ । आज बिहान १० बजेर २० मिनेटको समयदेखि पोखरा महानगरपालिका वडा नम्बर १६ दिप स्थित रहेको ड्याम खोली दिनभर सेती नदीमा तामाङको...

पोखरामा बाल विवाह मुद्दामा फरार दुई महिला पक्राउ

पोखरा । पोखरामा बाल विवा मुद्दामा फरार दुई महिला पक्राउ परेका छन् । बाल विवाह मुद्दामा ०७९ माघ २५ गते फैसला भएकोमा फरार कास्की अन्नपुर्ण गाँउपालिका वडा नम्बर १ बस्ने सरस्वरी विक भन्ने बुद्धिसरा विक र सोही ठाउँ बस्ने बिनिता सुनारलाई एक वर्ष पछि पक्राउ...

गाजामा द्वन्द्वमा परि मारिनेको सङ्ख्या ३० हजार नाघ्यो

गाजा । गत अक्टोबरदेखि सुरु भएको इजरायल र हमासबिचको द्वन्द्वमा परेर गाजामा मारिनेको सङ्ख्या ३० हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । इजरायले अहिले पनि प्यालेस्टिनी भूमिमा हवाईदेखि स्थल कारबाही जारी राखेको छ । इजरायलमाथि...

विन्ध्यवासिनीका विद्यार्थीलाई स्टेशनरी सामान वितरण

पोखरा । पोखरा २, वरपाटनस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी वितरण तथा आयोडिनबारे सचेतना कार्यक्रम गरिएको छ । रोटरी क्लब अफ पोखरा लेकसाइड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय पोखरा र राष्ट्रिय उपभोक्ता मञ्च कास्कीको...

सेफ्टी ट्याङ्करमा लुकाएर लागु औषध कारोबार, एक जना पक्राउ

काठमाडौँ । ढलको फोहोर सफाइमा प्रयोग हुने सेफ्टी ट्याङ्करमा लुकाएर लागु औषध कारोबार गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका वडा नम्बर ५ जम्मुडाँडास्थित...

१४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्ध पक्राउ

कैलाली । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले कैलालीबाट एक जनालाई पक्राउ गरेको छ । जिल्लाको टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीले ती बालिकालाई...

सेतिको ड्याम खोलेर बेपत्ता तामाङको खोजी, पानीको बहाव बढेकाले नदि किनारमा नजान आग्रह

पोखरा । माछा मार्ने क्रममा बेपत्ता भएका मान बहादुर तामाङको खोजीका लागि अहिले सेति नदिको ड्याम खोलिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । आज बिहान १० बजेर २० मिनेटको समयदेखि पोखरा महानगरपालिका वडा नम्बर १६ दिप स्थित रहेको ड्याम खोली सेती...

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका टेण्डर आह्वान

चितवन । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान भएको छ । महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वान...

बागलुङ बसपार्कमा काठको मुडाले हानी दुई जनालाई घाईते बनाउने सुमन पक्राउ

पोखरा । पोखराको बागलुङ बसपार्कमा काठको मुडाले हानी दुई जनालाई घाईते बनाउने युवक पक्राउ परेका छन् । फागुन १५ गते मंगलबारको दिन पोखरा महानगरपालिका वडा नम्बर २ बागलुङ बसपार्कमा सोही स्थानमा बस्ने वर्ष ७० का देव राउत र ६० वर्षीया रुकमणी श्रेष्ठलाई काठको...