काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वास मतका लागि प्रस्ताव पेस गरेका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका हुन् । गत फागुन २१ मा केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि...
पोखरा । यही चैत २९ गतेदेखि सुरु हुने १९ औं फेवा नव वर्ष महोत्सव २०८१ को तयारी अन्तिम चरणमा पुगेको होटल संघ पोखराले जनाएको छ । आयोजक होटल संघ पोखरा, नेपालले आज(सोमबार) पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको हो । फेवा...
काठमाडौं । भारतको अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ । राउज रेभेन्यू कोर्टले १५ अप्रिलसम्म केजरीवाललाई न्यायिक हिरासतमा राख्न आदेश दिएको हो । अब उनलाई तिहाड जेल लगिनेछ ।दिल्लीका मुख्यमन्त्री...
काठमाडौं । लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल)मा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल र माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबीच झडप भएको छ । आइतबार साँझ भएको झडपमा क्रान्तिकारीमा आबद्ध दुई विद्यार्थी घाइते भएका छन् । घाइते...
काठमाडौं । रुस युक्रेन युद्धमा ज्यान गुमाएका तथा बेपत्ता भएकाका परिवारले न्याय माग्दै सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । सिंहदरबारको दक्षिण गेटअगाडि विरोध गर्न पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरूमा महिला र केही बालबालिका...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु-जिरो)बाट आजदेखि तीन महिनासम्म जहाज अवतरणमा रोक लगाइएको छ । उडान भने निरन्तर हुनेछ । अब रेनवेको दक्षिणतर्फको विन्दु (जिरो-टु)बाट मात्र अवतरण हुने छ । जसले गर्दा अब केही दिन...
पोखरा । क्षेत्री समाज नेपालले चौथो केन्द्रीय महाधिवेशन गर्ने भएको छ । यहि चैत २५ र २६ गते दुई दिन कन्द्रीय महाधिवेशन गर्न लागेको क्षेत्री समाज नेपालले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । महाधिवेशन तनहुँको दमौलिमा आयोजना गरिने क्षेत्री...
काठमाडौँ । आज अप्रिल फस्ट । संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रूपमा मनाइन्छ । आजका दिन धेरैले एक अर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै यस दिनको विशेषता हो । किम्बदन्तीअनुसार...
पोखरा । सरोकारवालाहरुले गण्डकी प्रदेशमा मानव बेचविखनको स्वरुप फेरिएको बताएका छन् । पोखरा थिएटरमा आइतबार भएको ‘गण्डकी प्रदेशमा मानव वेचविखनको अवस्था र स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले अहिले गण्डकीमा मानव बेचविखनको स्वरुप फेरिएपनि...