समाज


टर्कीमा रोजगारी दिलाउँछु भन्दै ४ करोड ठग्ने पोखराका विनोद पक्राउ

काठमाडौँ । टर्कीमा युएन मिसन कार्यालयमा रोजगारी दिलाउँछु भनेर ठग्ने विनोद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका–५ घर भएका ४२ वर्षीय श्रेष्ठले ४ करोड ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका...

करेन्ट लागेर एकै दिन चार जनाको ज्यान गयो

काठमाडौँ । देशका विभिन्न स्थानमा करेन्ट लागेर आइतबार एकै दिन चार जनाको ज्यान गएको छ । प्युठान, नौबहिनी गाउँपालिका ६ निउरा बस्ने २८ वर्षीय सन्तोष दमाइको करेन्ट लागेर आइतबार दिउँसो ज्यान गएको छ । आफ्नै खेत जोत्ने क्रममा बिजुलीको पोललाई अड्याउनको लागि...

२ अर्ब १ करोडको अनलाइन सट्टेबाजी गर्ने २४ वर्षीय युवा पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न एक युवकलाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो । वानएक्स बेट, जुवा३६५ जस्ता अनलाइन बेटिङ...

पोउवा संघमा चेक बाउन्सले नित्याएका चुनौतीबारे चर्चा : व्यवसायी र प्रहरी दुवै हैरान

पोखरा । पोखरा उद्योग वाणिज्य संघले बढ्दो चेक अनादर (बाउन्स) र यसले निम्त्याएका समस्या एवं समाधानका उपायबारे विज्ञसहित अन्तरक्रिया गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र बैंकर्स एसोसिएसन गण्डकीसँगको सहकार्यमा आइतबार आयोजित कार्यक्रममा चेक बाउन्सले...

कपडामा लेपन गरेर ल्याएको सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडाभित्र लेपन गरेर ल्याएको सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । दुबईबाट आएको भारतीय नागरिकको साथबाट सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । अन्डवेयर, हुडी र पाइन्टमा लेपन गरिएको...

पुम्दीकोटको विशाल शिव मूर्ति गण्डकी क्षेत्रकै आकर्षण : प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पोखराको पुम्दीकोट स्थित विशाल शिव मूर्ति गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताएका छन् । यहाँको प्रमुख पर्यटकीय आकर्षण बनिरहेको पुम्दीकोटमा आइतबार अवलोकन भ्रमण गर्दै प्रदेश प्रमुख भट्टले विशाल...

ललितपुरको टहरामा आगलागी परी घाइते महिलाको ज्यान गयो

काठमाडौँ । ललितपुर महानगरपालिका–१७ स्थित बाफलमा आगलागीमा परेर गम्भीर घाइते भएकी रुपा गिरीको ज्यान गएको छ । किष्ट अस्पताल नजिकैको टहरामा आगलागीमा परेर गम्भीर घाइते भएकी गिरीको गएराति किष्ट अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश...

पोखरामा स्कुलको ढोका फोडी ११ ल्यापटप चोर्ने ४ बालक पक्राउ

पोखरा । पोखरामा ४ जना बालकले विद्यालयबाट ११ वटा ल्यापटप चोरेका छन् । बालकहरुले पोखरा ३३ बरपाण्डेथुममा रहेको शान्ति उदय माविको ढोका फोडेर ११ वटा ल्यापटपसहित विभिन्न सामान चोरी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । विद्यालयमा चोरी भएको...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७० पैसा रहेको छ ।यस्तै युरो...