बुटवल । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सको ठक्करबाट आज बिहान एक महिलाको ज्यान गएको छ । बुटवल–१३ झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु भएको छ । भने २ महिला घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल-११ देवीनगरकी ५६ बर्सिया...
पोखरा । लक्ष्मीनारायण टोल विकाश संस्था, पोखरा १३ आर्वाको साधारणसभा शनिवार सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष कीरण बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष बरालले आगामी आर्थिक वर्षमा आर्वाका करीब ९० प्रतिशत...
पोखरा । अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा पोषणको अवस्था पर्याप्त नहुनू, सबै जना परिचय पत्रको पहू्ँचमा...
काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ स्थित सुकेधारमा सञ्चालित मुस्कान डान्स बार एन्ड क्लबमा लुटपाट भएको छ । बिहीबार चार जना भारतीय नागरिकहरू सो डान्स बारमा लुटिएका हुन् । लुटमा संलग्न आरोपमा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज...
काठमाडौँ । काठमाडौँको कपनबाट प्रहरीले कटुवा पेस्तोलसहित एकजना युवकलाई पक्राउ गरेको छ । बूढानिलकण्ठ नगरपालिका–११ स्थित सिमलटारबाट सिन्धुपाल्चोक घर भएका २३ वर्षीय अर्जुन दर्नाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार...
पोखरा । तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता २०८१ को तयारी पुरा भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भोलि जेठ ५ गते हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । पोखरा...
जनकपुरधाम । सीताको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ । वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाउने प्रचलन छ । जानकीको जन्मदिनको अवसरमा जनकपुरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने गरिन्छ । आज विहानैदेखि जानकी...
पोखरा । २५६८ औं बुद्ध जयन्ती एवंम सागा दावा तिथिको अवसरमा धार्मिक प्रवचन कार्यक्रम हुने भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनमा यहि जेठ ५ गते शनिबार धार्मिक प्रवचन कार्यक्रम हुन लागेको हो । पेमा धेछेनलिङ गुम्बा लेकसाइड खहरेमा हुने प्रवचनमा गुरुङ लामा...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५० पैसा रहेको...