काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा कुनै पनि अवस्थामा सम्झौता नगर्ने बताएका छन् । व्यक्तिगत रूपमा आफूले हरेक मूल्य चुकाए पनि कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न...
काठमाडौँ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध मङ्गलवार पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो । अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले पुर्जी जारी भएको जानकारी दिएका छन् । सिरोहियाविरुद्ध...
कैलाली । कैलालीमा चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ ।घोडाघोडी नगरपालिका(९ मगरटोल बस्ने लाल सिंह विककी छोरी १५ वर्षीया ममता विकको चट्याङ लागेर सोमबार बेलुकी ज्यान गएको हो । सोही ठाउँस्थित पसलबाट घर फर्कने क्रममा अचानक चट्याङ लागेर उनको घटनास्थलमै...
नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा आफ्नै घरको धारामा मोटर लगाई पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । सरावल गाउँपालिका-३ श्रीनगर बस्ने ३० वर्षीय प्रदीप चौधरीको करेन्ट लागेर मंगलबार बिहान ज्यान गएको हो । करेन्ट लागेर गम्भीर घाइते...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ गैह्रापाटनमा रहेको पश्चिमाञ्चल माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा ‘सौन्दर्य तथा केश कला’ विषयको पढाइ सञ्चालन गर्ने भएको छ । विद्यालयले प्रशासनिक प्रक्रियाहरु पुरा गरी आउँदो कक्षा ११ को...
तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभिआयोजकले हमास नेताहरूका साथ आफ्नो लागि पनि पक्राउ पुर्जी जारी गर्ने मागको निन्दा गरेका छन्। नेतान्याहुले ‘लोकतान्त्रिक इजरायललाई सामूहिक हत्याराहरूसँग तुलना गर्न’...
चितवन । माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेकोे बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४५ रुपैयाँ १७ पैसा रहेको छ । यस्तै आज पाउण्ड...
पोखरा । पोखरा घुम्नका लागि आएका बाह्य तथा आन्तरिक पर्यटकलाई होटल मिलाइदिन्छु भन्दै हैरान पार्ने ७ युवककालई प्रहरीले पक्राउ गरेको छ । हिजो जेठ ७ गते सोमबार पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित पृथ्वीचोक, बसपार्क एरियाबाट पर्यटकहरुलाई आफु अनुकूलको होटल...