समाज


राम्चेली गडाभाई तमु समाजको शुभकामना अदानप्रदान एवं भित्तेपात्रो विमोचना

पोखरा । स्याङ्जा राम्चेली गडाभाई तमु समाज पोखराले नववर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचना कार्यक्रम गरेको छ । स्याङजाको वालिङ्ग नगरपालिका वडानम्बर ३ राम्चेबाट पोखरा आई बसोबास गरेका राम्चेलीहरुको संस्था राम्चेली गडाभाई...

मानव सेवा आश्रममा आश्रितलाई भोजन सेवा गराई यूनाइटेडको साताब्यापी कार्यक्रम शुरु

पोखरा । यूनाइटेड क्लब पोखराले १४ औं वार्षिकोत्सवको अवसर पारी शनिवार देखी साताब्यापी कार्यक्रम शुरु गरेको छ । साताब्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन शनिवार एक कार्यक्रमका बिच पोखरा २५ हेम्जामा रहेको मानव सेवा आश्रममा आश्रितहरुलाई भोजन सेवा प्रदान गरेको...

नयाँ वर्षको अवसरमा एगाद्धारा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामाग्री सहयोग

पोखरा । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामाग्री सहयोग गरेको छ । पर्यटकले चिनारीका रुपमा लैजाने सामाग्रीका माध्यमबाट विश्वव्यापी रुपमा पोखरा सहित नेपालको पर्यटन प्रवद्र्धनमा...

फेवा महोत्सव : पर्यटक दौडमा ३५ सहभागी

पोखरा। पोखराको फेवा किनारमाजारी १९ औं संस्करणको फेवा नव वर्ष महोत्सव अन्तर्गत दोश्रो दिन शुक्रबार आयोजित पर्यटक दौड प्रतियोगिताको उपाधी डेविड नर्धोफले जितेका छन् । यसैगरी प्रतियोगितामा फ्रान्सका म्याक्सल्यापलेस द्वितीय भए । रिच अष्टिनले तृतीय स्थान...

भूपू विद्यार्थी मञ्च, आनन्द ज्योति मा.विको भित्तेपात्रो विमोचन

पोखरा । भू.पू.विद्यार्थी मञ्च, आनन्द ज्योति मा।बि।ले भित्तेपात्रो बिमोचन एवं नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–३१ बेगनासमा अवस्थित श्री आनन्द ज्योति मा. विका पूर्व विद्यार्थीहरुको संस्था भू.पू.विद्यार्थी मञ्चले बिहिबार...

सरकारद्धारा सुन्तलालाई राष्ट्रिय फल घोषणा

काठमाडौँ । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले सो घोषणा गरेको हो । राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) ले अनुसन्धान गरी सुन्तलालाई राष्ट्रिय फल बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव...

मोडिफाई गरिएका बाइक पछि प्लाष्टिकका बाजा नियन्त्रणमा लिँदै कास्की प्रहरी

पोखरा । सडकमा ध्वनी प्रदुषण गर्दै गुड्ने माडिफाइ गरिएका बाइकलाई नियन्त्रणमा लिन थालेको कास्की प्रहरीले ध्वनी प्रदुषण गराएका भन्दै प्लाष्पिटकका बाजा समेत नियन्त्रण गर्न थालेको छ । ध्वनी प्रदुषण गरउने यस्ता १९ सय १५ थान बाजा प्रहरीले नियन्त्रणमा लिएको...

घुससहित पक्राउ परिन पोखरा महानगरकी सब–इन्जिनियर उषा

पोखरा । पोखरा महानगरमा कार्यरत सब–इन्जिनियर उषा किरण रोकाय घुससहित पक्राउ परेकी छन् । त्यसैगरी गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर पनि पक्राउ परेका छन् । घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको...

आज इस्लाम धर्मावलम्बीको पर्व ईद–उल फित्र

पोखरा । आज इस्लाम धर्मावलम्बीले ईद–उल फित्र पर्व मनाउँदै छन् । मुस्लिम समुदायमा ईदको अन्तिम दिन बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ । साथै मुस्लिम समुदायले आफन्तमाझ अंगालो हालेर आत्मीयता साट्ने...