पोखरा । भुमिअधिकार तथा श्रमिक संगठन कास्कीको आयोजनामा आइतबार नव वर्ष २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनन्जय दवाडीले उद्घाटन गरेका...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका छन् । आइतबार आफ्नो फेसबुक पेजमार्फत २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका हुन । रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि...
काठमाडौँ। नेपालस्थित भारतीय राजदूतावासले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ–संस्थालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र अर्थमन्त्री...
काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले इरानले गरेको आक्रमणलाई लक्षित गर्दै अतिआवश्यक नपरी घरबाहिर ननिस्कन नेपालीहरूलाई आग्रह गरेको छ । दूतावासले आज एक सूचना जारी इजरायलमाथि ईरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका...
युएई । वैदेशिक रोजगारीका लागि संयुक्त अरब एमिरेट्स युएई (दुबई) पुग्ने गरेका नेपालीले उतै ज्यान गुमाउन पुगेका छन् । युएईमा गएको एक वर्षमा १ सय ६५ जना नेपालीले ज्यान गुमाएका छन । यो संख्या २०७९ को भन्दा २० जनाले थोरै हो । ज्यान गुमाउनेमध्ये ९२ जनाको मृत्यु...
जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका ४ ननुपट्टीस्थित खेतमा हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । पहिचान खुल्ल नसकेको अन्दाजी ५५ वर्षीया महिलाको शव गहुँ खेतमा फेला परेको हो । स्थानीयका अनुसार टाउकोमा धारिलो हतियार प्रहार गरेर उनको हत्या...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ १७ बिक्रीदर १३३ रुपैयाँ ७७ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ १२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८७ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर...
जनकपुरधाम । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । चैती छठको मूल विधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइन्छ । भोलि सोमबार बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत समापन हुने छ । जनकपुरधामको...
धनुषा । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् । विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ । सूर्यको तापले पानी खोजिरहेका...