समाज


आज डलरको भाउ बढ्यो(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३३ रुपैयाँ...

आइसीसी टी २० वार्मअप : अभ्यास खेलमा अमेरिका र नेपाल भिड्दै

काठमाडौँ । आइसीसी टी २० विश्वकप वार्मअपअन्तर्गत नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै छ । दोस्रो वार्मअपमा नेपालले आयोजक अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल राति सवा ९ बजेबाट सुरु हुनेछ । नेपाल पहिलो वार्मअपमा क्यानडासँग ६३ रनको फराकिलो अन्तरले...

सुर्खेतमा जिप दुर्घटना : चार जनाको ज्यान गयो

सुर्खेत । सुर्खेतमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै...

पाकिस्तानमा बस भिरबाट खस्दा २८ जनाको ज्यान गयो

बलोचिस्तान । पाकिस्तानको दुर्गम प्रान्त बलुचिस्तानमा बुधवार बस दुघर्टना हुँदा २८ जनाको ज्यान गएको छ । तीव्र गतिमा गुडिरहेको यात्रुवाहक बस भिरबाट खसेको थियो । अन्य २२ जना घाइते भएका छन् । घाइतेहरूको बसिमा निजामती अस्पतालमा उपचार भइरहेको बताइएको छ ।बस...

१३ लाख बढी नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

वीरगन्ज । बारा प्रहरी ठुलो परिमाणमा नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ । प्रहरीले १३ लाख १६ हजार नेपाली नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको हो । बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेका उनका अनुसार विशेष सूचनाको आधारमा जिल्लाको सिम्रौनगढ नगरपालिकाको...

पोखराको फिर्केपुलनिर मोटरसाइकल दुर्घटना, बागलुङका गणेशको ज्यान गयो

पोखरा । पोखरा महानगरपालिका वडा नंं ५ फिर्केपुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा मोटरसाइकल चालक बाग्लुङ नगरपालिका वडा नं १२ अमलाचौरका ४१ वर्षीय गणेश आचार्य रहेका छन् । मंगलबार राति ११: २० बजे बा ४८ प ९५७९...

भारतमा गर्मीले ५१ जनाको ज्यान गयो

भारत । भारतका उत्तरपूर्वी राज्यका केही जिल्लामा भारी वर्षाको सम्भावना रहेको चेतावनी दिईएको छ भने अन्य स्थानमा भने गर्मीले विगतका रेकर्डहरु तोडिरहेको छ । मंगलबार राजस्थानको चुरुमा देशकै उच्च तापक्रम ५० दशमलव ५ डिग्री थियो । यसअघि राजस्थानको फलोदी लगातार...

आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३९ पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४५ रुपैयाँ २० पैसा रहेको छ । आज पाउण्ड...

तराईमा अत्यधिक गर्मी, ३ दिनसम्म तातो हावा चल्ने

काठमाडौं । तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदले बताएका छन् । मौसमविद बिनु महर्जनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी गर्मी हुने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तुलनामा मधेश प्रदेशमा अली...