समाज


बालश्रमविरुद्धको विश्व दिवसको अवसरमा सचेतना

पोखरा । विश्व बालश्रमविरुद्धको दिवसको अवसरमा बुधबार पोखरामा श्रमिक शिक्षा विषयक सचेतना कार्यक्रम आयोजना गरियो । अंग्रेजी पात्रो अनुसार जुन १२ लाई बालश्रविरुद्धको दिवसको रुपमा मनाइन्छ ।‘बालश्रम अन्त्यको लागि सँगसँगै प्रतिवद्धता’ भन्ने नाराका साथ पोखरा...

कोत्रे–भत्केको चौकी खण्डमा शाखा बाटो बनाउन माग

पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत निर्माणाधिन पोखरा–मुग्लिन(पश्चिम खण्ड)को कोत्रेदेखि भत्केको चौकीसम्मको राजमार्गको दायाँ बायाँ शाखा बाटो निर्माणका लागि स्थानीयले माग गरेका छन् । पोखरा महानगरपालिका वडा नं ३२ खण्डमा पर्ने यस क्षेत्रमा राजमार्ग निर्माणको...

पार्किङ निषेध गरेको वर्षदिन नपुग्दै पृथ्वीचोक क्षेत्र पुन : अस्तव्यस्त

पोखरा । जथाभावी सवारीसाधन पार्किङ र यात्रु चढाउनेरओराल्ने गर्दा पोखराको पृथ्वीचोक क्षेत्र पुनः अस्तव्यस्त बनेको छ ।गत साउनदेखि पृथ्वीचोक–सेतीपुल सडकको दुवैतर्फ पार्किङ निषेध गरिएकामा वर्षदिन नपुग्दै उक्त नियम उल्लंघन भएको हो । पर्यटकीय राजधानीसमेत रहेको...

कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खनन बन्द हुने

पोखरा । ढुङ्गा, गिटि, बालुवा तथा नदी तथा खानीजन्य पदार्थको अनुगमन समिति कास्कीको बैठक बुधबार सम्पन्न भएको छ। बैठकले कास्कीमा तीन महिना नदीजन्य र खानीजन्य पदार्थको उत्खनन बन्द गर्ने निर्णय गरेको छ । ढुङ्गा, गिटि, बालुवा तथा नदि तथा खानीजन्य पदार्थको...

पहिरोमा पुरिएर एकको ज्यान गयो, दुई जना घाइते

खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका(३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । मङ्गलवार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको...

यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको उद्घाटन आज

पोखरा । यू–१५ विद्यालय खेलकुद प्रतियोगिता २०८० मंगलबारदेखि पोखरामा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनमा ३१ गतेसम्म संचालन हुने प्रतियोगितको औपचारिक उद्घाटन भने बुधबार हुनेछ । प्रतियोगिता अन्तर्गत बास्केटबल, रग्बी,...

रुपन्देहीको सैना मैनामा बस दुर्घटना, ४३ जना घाइते

बुटवल । रुपन्देहीको सैनामैनमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौँका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस रुपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना...

आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा रहेको छ । आज युरोको एकको खरिददर १४३ रुपैयाँ १९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८३ पैसा रहेको छ । भने पाउण्ड एकको...

विपद् व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य तालिम सम्पन्न

पोखरा । नेपाल रेडक्रस सोसाईटी उपशाखा–१ बगरको आयेजनामा विपद् स्वयंसेवकहरुका लागि विपद व्यवस्थापन, पूर्व तयारी तथा प्रतिकार्य तालिम सम्पन्न भएको छ। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१,बगर सहकार्य तथा पोखरा महानगरपालिका वडा नं. १,...