पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताललाई सुविधा थपिएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐनमा अनुसूची संशोधन गरेको हो । अब गण्डकीका सभामुखले सञ्चार विज्ञको सुविधा पाउनेछन् । सरकारका प्रवक्ता डा...
चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालको पहिरोसँगै त्रिशूलीमा खसेका दुई यात्रुवाहक बस खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट...
चितवन । नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ । ती शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसका यात्रुको भएको प्रहरीले जनाएको छ । गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार भेटिएका दुईवटा र भरतपुर महानगरपालिका–२८ गोलाघाटमा...
तनहुँ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले तनहुँका दूध उत्पादक किसानलाई ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो । केन्द्रले...
बागलुङ । सरकारले मनसुनजन्य विपद्बाट ज्यान गुमाएका बागलुङका तीनजनाका परिवारलाई राहतस्वरुप रु छ लाख ५० हजार नगद प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालयले यही असार २७ गते राति बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोमा परी ज्यान गुमाएकी ५५ वर्षीया खिलकुमारी...
पोखरा । आज गण्डकी सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हिजोबाट मनसुनको क्रम केही कम भएको भएपनि आज कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। हाल...
पोखरा । इजरायलमा रोजगारीमा एवं विभिन्न पेशा व्यवसायमा संलग्न भई फर्केकाहरु एकजुट भएका छन् । इजरायलमा सिकेको सिप र अनुभवलाई नेपालको विकासमा लगाउनुका साथै नेपालमै केही गर्ने उद्देश्यले उनीहरु एकजुट भएका हुन् । यस अगाडि तदर्थ समिति बनाएर एकजुट भइसकेका...
पोखरा । पोखरा महानगर पालिका वडा नं १३, आर्वामा बृहत् बृक्षारोपण कार्यक्रम गरिएको छ । स्थानीय सुनडाँडा टोल विकाश संस्थाले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा २० प्रजातिका झण्डै पाँच सय बिरुवा रोपिएको कार्यक्रम संयोजक एवं सुनडाँडा टोल विकाश संस्थाका...
पोखरा । डेविजफल वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिबार विहान भएको रक्तदान कार्यक्रममा ६१ युनिट रगत संकलन भएको छ । सहकारीले आफ्नो स्थापनाको १४ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रमको पोखरा १७ का वडाध्यक्ष...