समाज


तनहुँमा जंगली च्याउ खाँदा ५ जना बिरामी

तनहुँ । जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी परेका छन् । आँबुखैरेनी गाउँपालिका वडा नं। ६ हिलेखर्क स्थितमा ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेका हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिरामी पर्नेमा...

आज डलरको भाउ कति छ ?(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३३ रुपैयाँ ४० पैसा र बिक्रीदर १३४ रुपैयाँ ०० पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ २३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९९ पैसा रहेको छ । यस्तै...

पहिरो पन्छाएपछि मुग्लिन खण्ड पुनः सञ्चालनमा

चितवन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बिचमा पहिरो जाँदा आज बिहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनले...

आज बकर इद, देशभर सार्वजनिक विदा

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक...

म्याग्दीमा खडेरीले घोगा नलाग्दै बारीमै सुके मकै, किसान चिन्तित

म्याग्दी । असार लागिसक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका मकै नपसाउँदै सुक्न थालेका छन् । मकै लगाउने समय (फागुन, चैत)मा पनि वर्षा नभएकाले ढिलो गरी बारीमा मकै रोपेका म्याग्दीका किसान असार लागिसक्दा पनि राम्रोसँग वर्षा नभएपछि चिन्तित छन् ।...

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा ठूलो संख्यामा नवीकरण हुन नसकी सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुने निश्चित देखिएको...

कामपा नगरसभाको बैठक स्थगित : कांग्रेस, एमालेको धङधङी बोकेर नआउन मेयर बालेनको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको बैठक स्थगित भएको छ । कांग्रेस र एमालेका वडाध्यक्षहरुले नगरसभाको बैठक बहिस्कार गरेर सभाहलबाट उठेर गएपछि नगरसभाको बैठक स्थगित भएको हो । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले नगरसभा स्थगित भएपछि आक्रोश पोखेका...

भरतपोखरीको प्रादेशिक पुनर्स्थापना केन्द्र तत्काल सञ्चालन गर्न आग्रह

पोखरा । लैङ्गिक हिंसा व्यवस्थापन सल्लाहकार समिति कास्कीको बैठक आइतबार सम्पन्न भएको छ । बैठकले लैगिक हिंसा प्रभावितहरूको लागि अल्पकालिन आवास गृह एवम प्रादेशिक पुनर्स्थापना केन्द्र तत्काल सञ्चालन गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ। पोखरा महानगरपालिका...

पोखरामा डुबेर बालकको ज्यान गयो

पोखरा । पोखरामा खाल्डोमा जमेको पानीमा डुब्दा एक बालकको ज्यान गएको छ । हिजो (असार १) गते साँझ साढे ६ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर ३३ बरपौवा बस्ने लक्ष्मण वि.क को ९ वर्षीय छोरा गणेश वि.क को खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको जिल्ला...