समाज


महोत्तरीमा जलाएर हत्या गरेको अवस्थामा युवतीको शव भेटियो

महोत्तरी । महोत्तरीको पिपरामा हत्या गरेको अवस्थामा एक युवतीको शव भेटिएको छ । भारतसँग सीमा जोडिएको पिपरा गाउँपालिका–७, दनौलीमा अनुहार जलाइएको अवस्थामा झण्डै २५ वर्षीया युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवालले जानकारी...

सल्यानमा ट्रक दुर्घटना : ज्यान गुमाउनेको संख्या चार

काठमाडौं । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । कपुरकोटको सिनबाङ्गमा भएको दुर्घटनामा घाइते भएका चालक २६ वर्षीय मानबहादुर भण्डारीको उपचारका क्रममा ज्यान गएको हो । कपुरकोट गाउँपालिका–६ सिनबाङ्गमा हिजो बेलुका ट्रक दुर्घटनामा...

अर्घाखाँचीमा प्रसादको रुपमा मासु खाएका ३५ जना बिरामी

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसादका रुपमा मासु खाएका ३५ जना बिरामी परेका छन् । सन्धिखर्क नगरपालिका–१ मा भएको पूजामा प्रसादका रुपमा मासु खाएका ३५ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले...

सलाईको पटका बनाउने क्रममा पोखरा २१ फुर्सेखोलाका असिम घाइते

पोखरा । पोखरामा पटका बनाउने क्रममा एक किशोर घाईते भएका छन् । हिजो (सोमबार) ३ बजेर ३० मिनेटको समयमा पटका बनाउने क्रममा पोखरा महानगरपालिका वडा नम्बर २१ फुर्सेखोला रोइकरे बस्ने वर्ष १७ का असिम परियार घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको...

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज हिजो घटेको युरोको भाउ आज पुन बढेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ २१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८६ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ९१ पैसा र बिक्रीदर...

कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो

म्याग्दी । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ । यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण गर्न आउन नपाएकाहरु दसैँलगत्तै आउन थालेका...

खसीको भनेर बाख्राको मासु बेच्नेलाई जरिवाना

सिरहा । सिरहास्थित लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा बजार अनुगमन गर्ने क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई पाँच हजार जरिवाना गरिइएको छ । यसैगरी ग्राहकको भीडभाड हुने लहान...

आजदेखि तिहार सुरु

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो । बिहान...

भाइटीकाको शुभ साइत कार्तिक १८ गते आइतबार ११ः ३७ बजे

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः ३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए...