समाज


दुग्ध किसानद्धारा विरोध प्रदर्शन, ३४ जना बढी पक्राउ

काठमाडौँ । दूधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरूले विरोध प्रदर्शन गरेका छन् । दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका हुन् । उनीहरुले दुग्ध उत्पादक कृषकहरूले दुग्ध विकास संस्थान लगायत...

छाउगोठमा बसेकी किशोरी बलात्कृत, एक जना पक्राउ

धनगढी । अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् ।मंगलबार बेहोस् अवस्थामा भेटिएकी १६ वर्षीया किशोरीमाथि बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले किशोरीलाई छाउगोठमा बेहोस् अवस्थामा भेटेपछि...

संसद भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत भेटिए

काठमाडौं । संसद भवनभित्र एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत भेटिएका छन् ।संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत भेटिएका हुन् । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले गोले घटनास्थलमै...

मध्यपहाडी लोकमार्गमा पहिरोले ट्रक पुरियो

सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा गएराति पहिरो खस्दा ट्रक पुरिएको छ । बुधबार बिहान एक्कासि लेदोसहितको पहिरो खस्दा प्रदेश २ –०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको हो । ट्रकचालक पर्सा परवानीपुरका २५ वर्षीय...

लेखनाथमा रहेको संक्रामक अस्पतालमा फोहोर विर्शजन मेशिन जडान

लेखनाथ । गण्डकी प्रदेश सरकारद्धारा कास्कीको लेखनाथमा सञ्चालित संक्रामक तथा सरुवा रोग अस्पतालमा फोहोर विर्शजन मेशिन जडान गरिएको छ । हस्पिटलबाट निस्कने फोहोर जन्य वस्तुको उचित रुपमा विर्शजन नहुदा हुन सक्न थप जोखिमलाई मध्यनजर राख्दै गण्डकी प्रदेशमा नै...

६० केजी सुन तस्करी प्रकरण : थप दुई आरोपी पक्राउ, पक्राउ पर्नेको संख्या २० पुग्यो

काठमाडौँ । ६० केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी छन् । भारतमा पक्राउ गरेर उनीहरूलाई काठमाडौँमा ल्याएको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकृतले जानकारी...

पर्वतमा थप दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा

पर्वत । पर्वतमा थप दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । जिल्लाका सात पालिकामा सुरु एक सय १७ सिँचाइ आयोजनामध्ये हालसम्म सम्पन्न ९० वटा आयोजनाबाट सिँचाइ सुविधा विस्तार भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतका प्रमुख विष्णुहरि...

आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३३ रुपैयाँ ४० पैसा र बिक्रीदर १३४ रुपैयाँ ०० पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै...

आइडीए २१ बैठक सुरु, प्रधानमन्त्रीद्धारा उद्घाटन

काठमाडौं । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघको आइडा २१ तेस्रो रिप्लेनिसमेन्ट बैठक सुरु भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान काठमाडौंको सोल्टी होटेलमा बैठकको उद्घाटन गरेका छन् । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको...