समाज


धनुषामा पोखरीमा डुबेर ३ बालिकाको ज्यान गयो

जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर तीन बालिकाको ज्यान गएको छ । धनुषाको धनौजी गाउँपालिका– ५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर १० देखि १२ वर्ष उमेरका तीन बालिकाको ज्यान गएको हो ।ज्यान गुमाउनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेको धनुषाका...

बेनी–जोमसोम सडकखण्डमा रातिको समयमा यात्रा नगर्न अनुरोध

गलेश्वर । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको सयममा यात्रा नगर्न अनुरोध गरिएको हो । राति...

जंगली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका छन्। भीमफेदी गाउँपालिका–६ स्थित उर्लाघारीकी ६५ वर्षीया मङ्गलीमाया स्याङ्तानसहित सातजना बिरामी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मंगलीका...

कैलालीमा बाढीले बगाउँदा एकजनाको ज्यान गयो

कैलाली । कैलालीमा बाढीले बगाउँदा गौरीगंगा नगरपालिकामा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा गौरीगङ्गा नगरपालिका नगरपालिका–११ की २० वर्षीया सुस्मिता चौधरी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्थानीय कटैनी खोलामा आएको बाढीले बगाउँदा चौधरीको...

आज युरो र पाउण्डको भाउ बढ्यो, डलरको कति छ ?(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ बढेको छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा रहेको छ ।हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ...

पहिरोका कारण बेनी–जोमसोम सडकमा आवतजावत बन्द हुन थाल्यो

म्याग्दी । म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्षात्सँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ । सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र...

कोरियाको ‘भिसा डेट’ होल्ड गरेर ठग्ने ८ जना पक्राउ

काठमाडौं । दक्षिण कोरिया दूतावासको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ८ जनालाई पक्राउ गरेको छ । अनलाइनमार्फत भिसा पाउने मिति रोज्न पाउने सुविधामा एजेन्टहरुले पहिले नै समय लिएर उक्त समय सर्वसाधारणलाई बेच्ने गरेको...

लेउवासंघको स्थापना दिवसमा दौड

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले आफनो २८ औं स्थापना दिवस तथा २७ औं वार्षिकोत्सवका अवसरमा बुधवार सदस्यहरुका विच दौड प्रतियोगिताको आयोजना गरेको छ । विहानीको समय सिमसिम पानी परिरहेको अवस्थामा संघमा आवद्ध करिव दुई सय भन्दा वढि ब्यवसायिहरुको सहभागितामा...

छुरा प्रहारबाट घाइते युवा सङ्घका नेताको ज्यान गयो

बुटवल। राष्ट्रिय युवा सङ्घ नेपाल रुपन्देहीका पूर्व सदस्य रवि थापाको छुरा प्रहारबाट ज्यान गएको छ । एक समूहको छुरा प्रहारबाट घाइते भएका बुटवल–७, निवासी ३६ वर्षीय उनको उपचारका क्रममा मंगलबार ज्यान गएको हो । उनीमाथि गत जेठ २ गते बुटवल कालिकानगरस्थित एक...