समाज


सेतीमदी सहकारीको रक्तदानमा ५१ पिन्ट रगत संकलन

पोखरा । पोखरा महानगरपालिका २ मिरुवा स्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदानमा ५१ पिन्ट रगत संकलन भएको छ । सहकारीको १४ औं स्थापना दिवससगंै १०२ औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा...

पोखरामा गएराती परेको वर्षाका कारण एक होस्टेलमा पूर्ण क्षति

पोखरा । पोखरामा वर्षाका कारण एक होस्टेलमा पूर्ण क्षति पुगेको छ । गएराती (असार २० गते) परेको अविरल वर्षातको कारण पोखरा महानगरपालिका वडा नम्बर १६ गैराबारीमा रहेको एक होस्टेलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । गैराबारीका...

मनसुन भित्रिएसँगै बाढीपहिरोमा परी हालसम्म ४७ जनाको ज्यान गयो : मन्त्री अर्याल

काठमाडौँ । मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको ज्यान गएको सरकारले बताएको छ । शुक्रवारको राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट श्रम, रोजगार...

मापसे गरी एम्बुलेन्स चलाएको आरोपमा पोखरा मियापाटनका अन्नजन मिया पक्राउ

पोखरा । मापसे गरेर एम्बुलेन्स चलाएको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर १३ मियापाटनका अन्जन मिया पक्राउ परेका छन् । ५० वर्षीय मियाले चलाएको ग २ च ७००२ नम्बरको एम्बुलेन्स तनहुँको म्याग्दे गाउँपालिकामा दुर्घटनामा परेपछि अनुसन्धानको क्रममा उनले मापसे...

डेङ्गीको संक्रमण दिनदिनै बढ्दै : सर्तकता अपनाउन आग्रह

काठमाडौं । दिनहुँ पानी परिरहेकाले डेङ्गीको संक्रमण दिनदिनै बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा.गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा संक्रमण...

नेपालमा गोताखोरको संख्या ११० पुग्यो

चितवन । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिम सम्पन्न भएको छ । चितवनको इच्छाकामना–४ कुरिनघाटस्थित त्रिशूली नदी किनारमा शिक्षालयले गत जेठ ९ गतेदेखि तालिम सञ्चालन गरेको थियो । बागमती प्रदेशका...

बागलुङका ग्रामीण सडक जोखिमपूर्ण : जनप्रतिनिधि भन्छन्,’जनता जोगाउन कठिन भयो’

बागलुङ । राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी)लोकमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा खाडल छन् । हिउँदमा बुङ्ग उड्ने धुलोले सेताम्मे हुने सवारी साधनलाई बर्खा सुरु भएपछि तिनै खाडलमा अड्किएर निस्कन हम्मे हम्मे पर्दछ । सडकको दुरावस्थाका...

सीडीओहरुलाई जिल्ला नछाड्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयले...

साताको अन्तिम दिन आज पाउण्ड बढ्दा, डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ ०२ पैसा र बिक्रीदर १७० रुपैयाँ ७८ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ३३ पैसा र बिक्रीदर...